जाजरकोट– नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ बीचमा रहेको खारास्थित नलगाड नदीमा बेलिब्रिज बन्ने भएको हो । खड्का कृष्ण कन्सट्रक्सन प्रालिले नलगाड जलविद्युत आयोजना ४१७ मेगावाटको मुख्यमार्गको रुपमा रहेको नलगाड नदीको खारामा पक्की पुल निर्माण जिम्मेवारी लिएका थिए । झण्डै ७ वर्ष सम्म पुल निर्माण गर्नका लागि कुनै प्रगती नभएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले […]