प्रधानसेनापतिद्वारा उपरथी केसी र शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरु गत पुस ८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । उपरथी केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएकाछन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्त भएका छन् । साथै सहायक रथी दर्

सम्बन्धित सामग्री

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पदोन्नति भएका दुई जनालाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागरबहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरज पौडेललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।पदोन्नति भएका उपरथी थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् । सोही अवसरमा शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका तीन जना महासेनानीहरू

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।  सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनीहरुलाई जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा पदोन्नति गरेको थियो । पदोन्नति भएका उपरथीहरु […]

प्रधानसेनापतिद्वारा उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी दिपक कुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । उनीहरुलाई जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले उपरथी दर्जामा पदोन्नती गरेको थियो । पदोन्नती भएका उपरथीहरू दिपक कुमार बानियाँलाई नेपाली सैनिक वार कलेजका शिक्षाध्यक्ष, होमनाथ दवाडीलाई निरीक्षणाधिकृत विभागका विभागीय प्रमुख र यामप्रसाद

केसी र शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

उपरथीमा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यससँगै उपरथी केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएका छन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्त भएका छन् । उनीहरु गत पुस ८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । यसबीच सहायक रथीमा पदोन्नति भएका सातजना मध्ये चारजना महा-सेनानीहरुलाई पनि शर्...

प्रधानसेनापति शर्माद्वारा सरोज राणालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जंगी अड्डामा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो । […]

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

पदोन्नती भएका उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

सरकारले कार्तिक १ गते उपरथी दर्जामा पदोन्नति गरेका उपरथी बाबुराम श्रेष्ठलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।

सेनाको उपरथीमा पदोन्नति भएका श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी बाबुराम श्रेष्ठलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सैनिक मुख्यालयमा आयोजित एक समारोहका बीच उनलाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यससँगै श्रेष्ठलाई मध्य कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिको जिम्मेवारी समेत प्रदान गरिएको छ । कात्तिक १ गतेको मन्त्रीपरिषद् बैठकले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

उपरथी दर्जामा पदोन्नति भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी दर्जामा पदोन्नति भएका नेपाली सेनाका सहायक रथी हिरालाल जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  प्रधान सेनापति पूर्णचन्द्र थापाले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । जोशी गत माघ ११ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । जोशीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

हालै उपरथी पदमा पदोन्नति भएका नेपाली सेनाका प्राविधिक सहायक रथी डा. देवेन्द्र बहादुर खत्रीलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले शुक्रबार  जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।    यससँगै खत्रीलाई श्री सैनिक स्वास्थ्य महानिर्देशनालयमा माहानिर्देशकको रुपमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको उक्त कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नती भएका महा-सेनानीलाई समेत दर्ज्यानी चिन्ह प्रदान भएको थियो ।