नेपाली सेनाका उपरथी निर्मलकुमार थापा युएनको फोर्स कमाण्डर

काठमाडौं, ३२ असार । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डर नियुक्त भएका छन् । उनलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलन हाइटमा खटिएका शान्ति सैनिकहरुलाई युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्सको नेतृत्वका लागि नियुक्त गरेका हुन् । थापा सेनाको युद्ध महानिर्देशनालयका महानिर्देशक छन् । उनको नियुक्ति भएपनि यूएनको फोर्स […]