मोरङ – अल्पमतमा रहेको कोसी प्रदेश सरकारले नामांकनविरुद्ध आन्दोलन गर्दै आएका पहिचानवादी पक्षसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली तयार गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा जारी आन्दोलनको हलका लागि वार्ता टोली गठन गरेको हो। यस क्रममा संयोजक मेन्याङबो वार्ता टोलीमा सरकारका प्रवक्ता […]