आन्दोलनरत ‘नेपाल संयुक्त स्वास्थ्य संघर्ष समिति’ले सरकारसँग बार्तामा लागि आठ सदस्यीय समिति गठन गरेको छ । सोमबार नेपाल चिकित्सक संघका अध्यक्ष तथा समितिका संयोजक डाक्टर लोचन कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको हो । वार्ता समितिमा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, माइकल देवकोटा, उज्वलकुम...