काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले उत्पादन, खरिद र आयात नै नगरि करोडौँका बिलहरू जारी गर्ने गिरोह भेटाएको खुलासा गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको लगानीमैत्री वातावरण प्रवर्द्धनको लागि अन्तरनिकाय समन्वय विषयको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘कुनैपनि विक्रेताका सामान बिक्री गर्नुपर्यो भने तीन वटा स्रोत हुनुपर्छ […]