खेलकुद पूर्वाधार र सामानलाई बजेट

कोरोनासँगै थलिएको खेलकुद पछिल्लो समय खेलाडीलाई कोरोना विरुद्धको दोहोरो खोपको पहुँच पुगेको छ । खोपको पहँुचसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता चर्चा शुरु भएको हो ।...

सम्बन्धित सामग्री

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदबिच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ ।

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ।

खेल पूर्वाधारसम्बन्धी प्रदेश र स्थानीय तहको बजेट कटौती

युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्बीच बजेट निर्माणमा आवश्यक सहयोग तथा समन्वय नहुँदा खेलकुद पूर्वाधार निर्माणका लागि प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदान गुम्न पुगेको छ।

पोखरा महानगरको बजेटः खेलकुद प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड

पोखरा महानगरपालिकाले पोखरामा खेलकुद पूर्वाधार र प्रवर्द्धनात्मक कार्यक्रमलाई दुई करोड रुपैयाँ बजेट छुट्टाएको छ। छुट्टाइएको बजेट गत वर्षको भन्दा केही बढी हो।...

प्रदेश १ मा खेलकुदलाई १५ करोड विनियोजन

काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ सरकारले आगामी आर्थिक वर्षमा खेलकुदका लागि १५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री इन्द्रबहादुर आङवोले संसदमा आगामी आर्थिक वर्ष २०७९–८० को बजेट सार्वजनिक गर्दै खेलकुद पूर्वाधार निर्माणमा जोड दिई खेलकुद गतिविधिलाई विद्यालय तहबाटै विकास गर्न, राष्ट्रिय तथा र अन्तराष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई पुरस्कृत गर्न तथा खेल […]

खेलकुद पूर्वाधार निर्माणमा ८७ करोड रुपैयाँ विनियोजन

काठमाडाैं : सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ।अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा पेश गरेको बजेट चालु आर्थिक वर्षको भन्दा कम रहेको छ। चालू आर्थिक वर्षमा सरकारले मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसवर्ष राष्ट्रिय खेलकुद परिषद्का लागि २ अर्ब ९ करोड विनियोजन गरेको छ।संघहरूलाई दिइने अनुदान पनि वृद्धि गरिएको छ। खेल पूर्वाधारका लागि ८७ करोड रुपैयाँ विनियोजन गरिएको छ। यो सँगै खेलकुदमा मात्र २ खर्ब ९६ करोड रकम विनि

बजेटमा युवा तथा खेलकुद : कुन शीर्षकमा कति विनियोजन ?

सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि बजेटमा नवौं र दशौं खेलकुदलाई मुख्य प्राथामिकतामा राख्दै बजेट विनियोजन गरेको जानकारी दिए । सरकारले खेलकुद पूर्वाधार निर्माणका लागि ८७ करोड विनियोजन गरेको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै एसियाली र ओलम्पिकमा पदक जित्ने खेलाडीहरुलाई आजीवन मासिक जीवन

बजेट अभावले खेलकुद पूर्वाधार अलपत्र

जुम्लामा बजेट अभावका कारण दर्जनौं पूर्वाधार विकासका आयोजना अलपत्र अवस्थामा छन् । संघीयतापछि कुनै आयोजनामा बजेट अभाव र कुनै आयोजनाको स्वामित्व लिने निकाय नहुँदा निर्माणाधीन योजना बीचमै अलपत्र भएका हुन् । बजेट अभावसँंगै सरोकारवालाले चासो नदिँदा जिल्लाको बहुउद्देश्यीय सभा हल, अपांग पुनःस्थापना विकास केन्द्रको भवन, जिल्ला प्रहरी कार्यालयको भवनलगायतका योजना अलपत्र छन् ।बजेट अभावले अन्य […]

खेल मैदानका लागि एक करोड बजेट विनियोजित

सिमकोट – कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाका आठ वटा स्थानमा खेल मैदानका लागि एक करोड बजेट विनियोजित गरेको छ। प्रदेश सरकारले प्रादेशिक खेलकुद पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बजेट व्यवस्था गरेर खेल मैदान निर्माण गर्न लागेको हो। बजेटलाई कर्णाली प्रदेश सभाअन्तर्गत जिल्लाका दुई वटा क्षेत्रका लागि आठ वटा खेल मैदानका लागि बजेट विनियोजित गरिएको छ। जसका क […]

गण्डकी प्रदेश सरकार : अन्तरराष्ट्रियस्तरका खेलकुद पूर्वाधार निर्माण प्राथमिकतामा

पोखरा । गण्डकी प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेल क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिने भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त सोमवार प्रदेशसभामा प्रस्तुत गर्दै युवा तथा खेलकुदतर्फ खेलकुदको विकासका लागि अन्तरराष्ट्रिय स्तरका खेलकुद पूर्वाधार निर्माणमा जोड दिइने बताए ।      यसैगरी खेलकुदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकुद परिषद् र ११ ओटै जिल्लामा जिल्ला खेलकुद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ ।      गण्डकी प्रदेशमा यसअघि तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गतवर्ष कोरोनाका कारण आयोजना हुन नसकेकोमा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ । राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले बजेट विनियोजन गरेको छ । पोखरामा निर्माणाधीन अन्तरराष्ट्रियस्तरको फुटबल रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्षभित्रमा फुटबल रंगशाला सम्पन्न गर्ने योजना संघ सरकारको बजेट कार्यक्रममा परेको थियो ।      प्रदेश सरकारले युवाको शीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुुरुङले जानकारी दिए । सरकारले देश तथा विदेशमा कोभिड–१९ लगायतका कारणले रोजगारी गुमाएका तथा बेरोजगार नागरिकलाई रोजगारी प्रदान गर्न र स्वरोजगारी बढाउन उद्यमशीलता प्रवद्र्धन, बीउ पूँजी, सहुलियतपूर्ण ऋण लगायत कार्यक्रम सञ्चालन गरिने बताएको छ । रासस