सिमकोट – कर्णाली प्रदेश सरकारले हुम्ला जिल्लाका आठ वटा स्थानमा खेल मैदानका लागि एक करोड बजेट विनियोजित गरेको छ। प्रदेश सरकारले प्रादेशिक खेलकुद पूर्वाधार विकास कार्यक्रमअन्तर्गत बजेट व्यवस्था गरेर खेल मैदान निर्माण गर्न लागेको हो। बजेटलाई कर्णाली प्रदेश सभाअन्तर्गत जिल्लाका दुई वटा क्षेत्रका लागि आठ वटा खेल मैदानका लागि बजेट विनियोजित गरिएको छ। जसका क […]