गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था मानिन्छ। यो अवस्थामा महिलामा धेरै परिवर्तन देखा पर्छन्। समय बित्दै जाँदा गर्भको आकार बढेर पेट ठूलो देखिने तथा अन्य अंग, मांसपेशी, आन्द्रा लगायतमा भार पर्ने गर्दछ। शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्व आमाको पेटभित्र बस्ने अवधिलाई गर्भावस्था भनिन्छ। पछिल्लो समय गर्भावस्थाको बारेमा धेरै महिलाको चासो बढेको छ। बच्चा जन्माउने […]