गर्भावस्था भनेको शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्वको अवधि हो । गर्भावस्थामा आइरन–फोलिक एसिड चक्की र जुका मार्ने चक्की खानु पर्ने चिकित्सकले बताएका छन् । त्यसैले यसै सामान्य गर्भावस्थामा के के खाना खाने कसरी हेरचाह गर्ने त ? महिलाले सुरुवाती अवस्थादेखि कसरी हेरचाह गर्ने त ? लगायतका विषयमा आधारित भएर खबरहबका लागि गाइनोक्लोजिष्ट डा. […]