शारीरिक र भावनात्मक रुपले आफ्नो राम्रो ख्याल राख्ने आदर्श समय हो, गर्भावस्था । यतिबेला स–साना कुरामा सर्तक रहनुपर्छ, खानपानदेखि जीवनशैलीसम्म । सकारात्मक सोंच राख्नुपर्छ । यसले गर्भको बच्चामा राम्रो प्रभाव पार्छ । नतिजा, बच्चा र आमा दुबैको स्वास्थ्यमा खोट आउने भय हुँदैन । प्रसवपूर्वको हेरचाह जब आफुलाई गर्भवती भएको थाहा हुन्छ, चिकित्सकलाई भेट्नुपर्छ । प्रसवअघि […]