स्वास्थ्य परीक्षण अभियान सुरु

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले नागरिकको स्वास्थ्य अवस्थामा सुधार ल्याउन स्वास्थ्य परीक्षण अभियान थालिएको बताउनुभएको छ । मुख्यमन्त्री शर्माले नसर्ने रोगको समस्या स्वास्थ्य चुनौतीका रूपमा रहेको चर्चा गर्दै त्यसको रोकथाम गर्न स्वास्थ्य परीक्षण थालिएको बताउनुभयो । उहाँले सो अभियान अहिले तीन जिल्लामा नमुनाका रूपमा सञ्चालन गरिए पनि यसलाई कर्णालीका सबै जिल्लामा विस्तार गरिने जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

डोटीको बोगटान फुडसिलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

डोटी । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बोगटान फुडसिल गाउँपालिका–१ स्वास्थ्य अवस्था चेकजाँच गर्ने अभियान सुरु गरेको छ । वडा कार्यालयले चालू आर्थिक वर्षको योजनामा राखेको ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम अन्तरगत सो अभियान सुरु गरेको हो । वडा कार्यालयको सहयोगमा सिमचौर स्वास्थ्य चौकीले उक्त अभियान सुरु गरेको वडाध्यक्ष खेमवहादुर घर्तिमगरले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुको […]

ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियान, सडकमै रोकेर चालकको स्वास्थ्य परीक्षण

राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ । अधिकांश दुर्घटना चालककै कारण भएको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले यस्तो अभियान थालेको हो ।  सवारी...

गाउँपालिकाले थाल्यो गर्भवतीको स्वास्थ्य परीक्षण

हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिकाले वडामै पुगेर गर्भवतीको स्वास्थ्य परीक्षण गरेको छ । संघीय सरकारको ससर्त बजेट रहेको ग्रामीण ‘अल्ट्रासाउण्ड’ कार्यक्रम अन्तर्गत पायक पर्ने स्थानमा पुगेर सेवा दिनेगरी पहिलो चरणमा गाउँपालिका –१, कुहुँबाट यो अभियान सुरु गरिएको हो ।

औषधि व्यवस्था विभाग अगाडि ७ दिनसम्म निःशुल्क सिटामोल वितरण गरिने

काठमाडौं । औषधि व्यवस्था विभाग बिजुलीबजार अगाडि निःशुल्क सिटामोल तथा मास्क वितरण अभियान सुरु भएको छ । औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले निःशुल्क सिटामोल वितरण अभियान सुरु गरेको हो । चिकित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको बताएमा एक पत्ताका दरले सिटामोल दिइने छ । अभियानको...

तिलोत्तमा नगरपालिकामा ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकको घर–घरमै पुगेर स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधि समेत प्रदान गर्ने अभियान सुरु गरेको छ ।ज्येष्ठ नागरिकलाई आधारभूत स्तरको स्वास्थ्य सेवा सहज रुपमा पुर्‍याउने नीतिअनुसार नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ । स्वास्थ्यलाई केन्द्रमा राखेर यो कार्यक्रम १७ वटै वडामा संचालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिएका छन् ।कार्यक्रमअनुसार हरेक वडामा दुई–दुई स्वास्थ्यकर्मीले नागरिकको घरदैलोमै

सडकमै कोरोना परीक्षण

बागलुङ । निषेधाज्ञाको समयमा अनावश्यक हिडडुल गर्नेको बागलुङमा कोरोना परीक्षण गर्न थालिएको छ । समुदाय स्तरको कोरोनाको अवस्था र स्वास्थ्य परीक्षण गराउन नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले बागलुङ नगरपालिकाको व्यवस्थापनमा सडकमै एन्टिजिन प्रविधिमार्फत कोरोना परीक्षण गर्न थालिएका हो । गत सोमबारदेखि अभियान सुरु गरिएको हो । हालसम्म १६६ जनाको कोरानो परीक्षण गरिएको छ । उनीहरु मध्ये […] The post सडकमै कोरोना परीक्षण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.