डोटीको बोगटान फुडसिलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

डोटी । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर बोगटान फुडसिल गाउँपालिका–१ स्वास्थ्य अवस्था चेकजाँच गर्ने अभियान सुरु गरेको छ । वडा कार्यालयले चालू आर्थिक वर्षको योजनामा राखेको ‘ज्येष्ठ नागरिकसँग वडाध्यक्ष’ कार्यक्रम अन्तरगत सो अभियान सुरु गरेको हो । वडा कार्यालयको सहयोगमा सिमचौर स्वास्थ्य चौकीले उक्त अभियान सुरु गरेको वडाध्यक्ष खेमवहादुर घर्तिमगरले जानकारी दिए । ‘ज्येष्ठ नागरिकहरुको […]