भालुवाङ, ३ वैशाख । लमही नगरपालिकाले बजार क्षेत्रको फोहर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्धित भएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मोतीराम खनालले भने,“सामुदायिक वनमा फ्याँकिएकोे फोहरको दुर्गन्धका कारण जैविकउद्यान आसपास बस्नसमेत समस्या भएको छ ।” अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालले नगरपालिकालाई फोहर अन्य स्थानमा सङ्कलन गर्नेस्थल […]