‘सामुदायिक वन निजी क्षेत्रलाई दिने नियत गलत’

सामुदायिक वन उपभोक्ताबाट खोसेर नीजि क्षेत्रलाई दिन खोजिएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । सामुदायिक वन उपभोक्ता समूहहरूको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले वन नियमावली २०७९ मा सामुदायिक वन खोसेर उपभोक्तालाई दिन खोजेको भन्दै विरोध जनाएको हो ।हैसियत बिग्रिएको राष्ट्रिय वन क्षेत्रको कुनै भाग उपलब्ध गराउन सक्ने व्यवस्था गरिएकोमा सोविपरीत वन नियमावलीको नियम […]