महानगर र उपमहानगरका उम्मेदवार टुङ्ग्याउँदै एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार-प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ । यस्तै निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि बैठकबाट हुने रिजालको भनाइ छ।एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो । 

सम्बन्धित सामग्री

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन ७ हजार ११४ मतले अगाडि

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले उम्मेवार केसव स्थापितसँगको मतान्तर झन बढाएका छन् । पछिल्लो पत परिणाम अनुसार बालेन्द्र शाह (बालेन)ले १५ हजार ४०२ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । […]

महानगर र उपमहानगरमा उम्मेदवार छान्न एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, वैशाख १० । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले महानगररउपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो लगाउनका लागि सचिवालय बैठक आब्हान गरेको छ । आगमी ३० बैशाखमा हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि एमालेले अपरान्ह ३ बजे वालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा सचिवालय बैठक बोलाएको हो । मुलुकका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर […]

एमालेले वैशाख १० गतेमात्रै महानगर र उपमहानगरबाट लड्ने उम्मेदवार छान्ने

नेकपा एमालेले वैशाख १० गते बैठकबाट महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने भएको छ । बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । ‘आजको बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यौ’, बैठकपछि गुरुङले भने, ‘बैशाख १० गते ३ बजे बस्ने बैठकले निर्णय ग

महानगर र उपमहानगरमा उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकामा पार्टीका उम्मेदवार टुंग्याउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार बैठक दिउँसो १ बजे बालकोटमा बस्नेछ ।६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारको मापदण्डका विषयमा छलफल गरी टुंगो लगाउने उनले बताइन् । सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागेको छ  । स्थानीय तहको निर्वाचन आगामी ३० वैशाखमा हुँदैछ ।सल

महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवार टुंगो लगाउन नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो १ बजे बैठक बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए।  रिमालका अनुसार बैठकमा उम्मेदवारको मापदण्डबारे पनि छलफल हुनेछ। शुक्रबार सार्वजनिक हुने चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ।सत्ता गठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट एमालेको सचिवालय बैठक बस्न लागे

महानगर र उपमहानगरमा आंशिक तालमेलको पक्षमा एमाले

उम्मेदवार सिफारिस गरिसकेको एमालेले महानगर र उपमहानगरमा आंशिक तालमेलको नीति लिएको छ । एमालेले राप्रपा नेपाल र परिवार दलसँग तालमेल गर्ने सहमति गरे पनि उनीहरू ६ वटै महानगरमा बलियो शक्तिका रूपमा...

एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीको उम्मेदवार सिफारिसका लागि तय भएको चुनाव अन्तिम घडीमा आएर स्थगित भएको छ । नेताहरुको शक्ति संघर्षका कारण चुनाव स्थगितसँगै आकांक्षी सबै जनाको नाम माथिल्लो तहमा सिफारिस गर्ने सहमति भएको छ । सो बमोजिम एमालेले मेयरमा १२ र उपमेयरमा ११ जनाको केन्द्रमा पठाउने निर्णय गरेको एमाले पोखरा महानगर कमिटी […] The post एमाले पोखरा महानगर : मेयरमा आकांक्षी १२ जना सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक.

पोखराः मेयरको उम्मेदवार छान्न एमालेमा मतदान हुँदै

पोखरा महानगरपालिकामा नेकपा एमालेको मेयरको उम्मेदवार छान्न चुनाव हुने भएको छ। उम्मेदवारका आकांक्षी धेरै भएपछि एमालेले मतदानबाट उम्मेदवार छान्न लागेको हो। नेकपा एमाले पोखरा महानगर कमिटिका सदस्यहरुको मतबाट उम्मेदवार चयन गरिने महानगर कमिटीका अध्यक्ष दीलिप न्य...

ललितपुर महानगर : मेयरमा हरिकृष्ण ब्यञ्जनकार एमालेको उम्मेदवार

एमालेले ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकारलाई सर्वसम्मत उम्मेदवार चयन गरिएको छ।  एमाले महानगर कमिटीको शनिबार बसेको बैठकले उनलाई सर्वसमत रुपमा मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।  पार्टीको निर्णयअनुसार आफू आगामी निर्वाचनको...