विराटनगर : मोरङको विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। ७ हजार ९७३ मत गणना हुँदा महानगर प्रमुखमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायम राखेका हुन्।
पछिल्लो अपडेटअनुसार महानगर प्रमुखमा कोइरालाले २ हजार ५६५ मत पाउँदा नेकपा (एमाले)का सागर कुमार थापाले १ हजार ८५० र स्वतन्त्र उम्मेदवार उमेश कुमार यादवले ८७१ ल्याएका छन्।
त्यस्तै, उपमेयर…