काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन ७ हजार ११४ मतले अगाडि

काठमाडौं महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले उम्मेवार केसव स्थापितसँगको मतान्तर झन बढाएका छन् । पछिल्लो पत परिणाम अनुसार बालेन्द्र शाह (बालेन)ले १५ हजार ४०२ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मतले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् । […]

सम्बन्धित सामग्री

काठमाडौंमा ठूला दललाई स्वतन्त्रको टक्कर

काठमाडौं । आसन्न निर्वाचनमा ठूला दललाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन् । काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले जित हासिल गरेपछि स्वतन्त्र उम्मेदवारको लहरै चलेको छ । सत्तारूढ गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको काठमाडौंमा ‘को हावी छ ?’ भन्ने आंकलन गर्न सक्ने अवस्था छैन । यद्यपि, स्वतन्त्र उम्मेदवार मुख्य प्रतिस्पर्धीका रूपमा […]

काठमाडौं महानगर प्रमुखमा पराजित सायमी प्रतिनिधिसभा निर्वाचनमा पनि भिड्ने

गत स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका लागि भिडेका स्वतन्त्र उम्मेदवार सुमन सायमी प्रतिनिधिसभा निर्वाचनमा पनि भिड्ने भएका छन् । मंसिर ४ गते हुने निर्वाचनमा सायमी काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।  स्थानीय निर्वाचनमा १३७७० मत प्राप्त गरी पराजित भएका उनी सम्पदा आन्दोलनका कारण लोकप्रिय छन् भने बालेन शाहसँग राम्रो सम्बन्ध छ । त्यस्तै अर्की स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठ महर्जन पनि प्रतिनिधिसभा निर्वाचनमा भिड्ने भएकी छन् । श्रेष्ठले क

१३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी

स्थानीय तह निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी प्राप्त गरेका छन् । जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर)...

काठमाडौं महानगर प्रमुखमा साह र उपप्रमुखमा डंगोल निर्वाचित

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह निर्वाचित भएका छन् । उनले ६१७६७ मत प्राप्त गर्दा निकटम प्रतिद्वन्दी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३८३४१ मत प्राप्त गरिन् । एमालेका केशव...

काठमाडौं महानगर :  २७०० बढि मतसहित  बालेनको अग्रता

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार  बालेन्द्र साहले अग्रता कायम गरेका छन् ।  स्वतन्त्र उम्मेदवार साह १४ हजार ७ सय ७८ मत गणना गर्दासम्म ५ हजार ६ सय ९२ मतसहित अग्र स्थानमा...

काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै

काठमाडौं महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार वालेन साहको ३४ सय दस मतसहित पहिलो स्थान कायमै छ।

बालेनले अग्रता बनाउँदा केशव स्थापितले कति ल्याए ?

काठमाडौं महानगर पालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । हालसम्म बालेनले ३५३२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले १८५६ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १६७८ मत प्राप्त गरेकी छन् ।

काठमाडौं महानगर मतगणना अपडेट : ३०० मत गन्दा बालेनको अग्रता कायमै, सिर्जना पछिपछि

काठमाडौं, ३१ बैशाख । काठमाडौं महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म तीन सय मत गणना हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् । उनले ७२ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई नेपाली कांग्रेसकी उम्मेद्धवार सिर्जना सिंहले ७० मत ल्याएर पछ्याएकी छिन्। एमालेका केशव स्थापितले ५९ मत ल्याएका छन्। अहिले […]

काठमाडौं महानगर : कसलाई कति चुनौती ?

काठमाडौंमा नेपाली कांग्रेसले सिर्जना सिंह र नेकपा एमालेले केशव स्थापितलाई मेयरको उम्मेदवार बनाएका छन् । विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्रबाट मदनदास श्रेष्ठले उम्मेदवारी दिएका छन् । दलका उम्मेदवार भन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बालेन शाह अघि बढेका छन् ।