नासा हाइड्रोपावरले निर्माण सुरु गरेको दोलखाको बिगु गाउँपालिका–१ स्थित लप्चे खोला जलविद्युत् आयोजनालाई वन फँडानी अभियोगमा २६ लाख जरिवाना गरिएको छ ।
आयोजना प्रवेश गर्ने सडक निर्माण गर्दा ३६३ रूख कटान...
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फँडानी गरेको छ । मध्यविन्दु नगरपालिका– १५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बहानामा व्यापक वन फँडानी...
रुकुमपश्चिम– रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् । अवैध रूपमा सामुदायिक वन क्षेत्रका रूख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र […]
काठमाडौं । सर्वोच्च अदालतले सामुदायिक वन फँडानी गरी भ्रष्टाचार गरेको आरोप लागेको एक मुद्दामा १ सय ८६ जनाले सफाइ पाएका छन् । डडेल्धुराका विभिन्न सामुदायिक वनका कर्मचारी, उपभोक्तासहित १ सय ८६ जनाले ११ वर्षपछि भ्रष्टाचारको आरोपबाट सफाइ पाएका हुन् । सर्वोच्चले सोमबार अन्तिम फैसला सुनाउँदै अभियोग दाबी नपुग्ने फैसला सुनाएको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा […]
The post वन फँडानी प्रकरणः ११ वर्षपछि १ सय ८६ जनालाई सर्वोच्चले दियो सफाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेविरुद्ध वन मुद्दामा रिट दर्ता नगर्ने निर्णय महान्यायाधिवक्ता कार्यालयमा पुगेको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको रूख काट्ने अनुमति नलिई फँडानी गरेको तथ्य भेटिएपछि न्यायाधीश घिमिरेलाई जिल्ला वन कार्यालयले एक वर्ष कैद सजाय माग गर्दै अनुसन्धानको फाइल जिल्ला सरकारी वकिल कार्यालयमा पुगेको थियो । वन कार्यालयको अभियोगपत्र अनुसार […]
The post न्यायाधीश घिमिरेविरुद्ध वन फँडानी अभियोग appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
ब्राजिलको अमेजनमा एक वर्षमा वन फँडानी दर झण्डै १२ प्रतिशतले घटेको पाइएको छ । सन् २०२१ को अगष्टदेखि सन् २०२२ को जुलाईसम्म वन फँडानी दर ११ दशमलव २७ प्रतिशतले घटेको हो ।
नेसनल इन्स्टिच्युट फर स्पेस रिसर्चले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो १२ महिनामा ११ हजार ५६८ वर्ग किलोमिटर वन विनाश भएको छ भने अघिल्लो १२ महिनामा १३ हजार ३८ वर्ग किलोमिटर वन विनाश भएको थियो । अमेजनको वन फँडानी दर विगत दुई दशक अर्थात् सन् २००४ देखि उच्च बिन्दुमा पुगेको थियो ।
यो अवधिमा अमेजनको २७ हजार ७०० वर्ग किलोमिटर जङ्गल नष्ट भएक...
सिरहा । चुरे क्षेत्रमा भएको वन फँडानी अझै रोकिएको छैन । वन फँडानी र तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो भएको बताइएको छ । वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरूले काठ तस्करी गरिरहेको आरोप लगाइएको छ । सिरहा र उदयपुरको चुरे तथा समुदायिक वनमा तीव्र रुपमा वन फँडानी भइरहेको छ । वनकर्मीको सेटिङमा चुरे फेदका सहर […]
गोदावरी फूलचोकी क्षेत्रको पर्यावरणीय संवेदनशीलता भुलेर सरकारी निकायले हालै त्यहाँ केबलकार बनाउन वन फँडानी गर्ने बाटो खोलिसकेको छ । तर, तीन दशकदेखि नै सो क्षेत्र संरक्षण गर्न सरकार, अदालत र अनुसन्धानमूलक संस्थाले पटकपटक प्रतिवेदन र आदेश जारी गरेको पाइएको छ । सर्वोच्च अदालतले त एक फैसलामा सो क्षेत्रमा विकासका नाममा जैविक विविधतालाई असर पर्नेगरी उद्योग सञ्चालन गर्नु पर्यावरणीय आत्महत्या नै हुने उल्लेख गरेको भेटिएको छ ।यस्तो संवेदनशील क्षेत्रको वन फाँडेर केबलकार बनाउन राष्ट्रिय योजना आयोगले फागुन १२
जल, जमिन र जडीबुटीका निमित्त प्रसिद्ध मुलुक नेपाल, त्यसै पनि वन नेपालको धन भन्ने भनाइ निकै परिचित हो । नेपालको धन भने तापनि यसबाट सिंगो मुलुकले यथेष्ट फाइदा लिन सकेको छैन । वनजंगल तस्करीको चंगुलमा परेको छ । रातारात वन फँडानी गरी काठ तस्करी गर्नेको सञ्जाल बढ्दै जाँदा सिंगो मुलुकले त्यसको घाटा बेहोर्नुपरेको छ । […]
गण्डकी, १ फागुन: गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले अनावश्यक वन फँडानी रोकिनुपर्ने बताएका छन् । प्रजातान्त्रिक वन प्राविधक सङ्घ नेपाल गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले नेपालमा अनावश्यक रुपमा वन फँडानी भइरहेको र यसको संरक्षणमा लाग्नुपर्ने आवश्यकता औँल्याए । “अनावश्यक रुपमा वन फँडानी हुँदा प्राकृतिक विपत्ति जस्ता समस्या […]
सघन चर्चा पाएको रम्तेलडाँडा वन फँडानी प्रकरणमा २२ जनाविरुद्ध मुद्दा पेस भएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनक्षेत्रको करिब चार बिघा क्षेत्रफलको वन फँडानी गरेविरुद्ध २२ जनामाथि जिल्ला अदालतमा मुद्दा पेस गरेको हो