‘दिमाग खराब’को टिकटक प्रतिस्पर्धा, उत्कृष्ट हुनेलाई आगामी फिल्ममा अभिनयको मौका

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दिमाग खराब’ले प्रचार अभियानअन्तर्गत टिकटक प्रतिस्पर्धा आह्वान गरेको छ । पछिल्लो रिलिज गीत ‘झम्के झमा झम’ गीतमा टिकटक तथा युट्युब भिडियो बनाउनेलाई पुरस्कृत गर्ने घोषणा निर्माताले गरेका छन् । टिकटकमा उत्कृष्ट हुनेलाई ५० हजार र युट्युबमा भिडियो बनाउनेलाई डेढ लाख रुपैयाँ पुरस्कार दिने निर्माताले जनाएका छन् । प्रतियोगितामा सहभागी […]

सम्बन्धित सामग्री

ग्यापुको जिङ्गलमा टिकटक बनाएर ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका

अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ । ‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने २ जनालाई ‘वाइल्डकार्ड एन्ट्रि’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिए ।   ‘वाइल्डकार्ड एन्ट्रि’का लागि सहभागीहरूले ग्यापुको जिङ्गलमा...

आईपे रेमिटले ल्यायो टिकटकमा भिडियो बनाई २० हजार जित्ने मौका

आईपे रेमिटले हरितालिका तीजलाई लक्षित गरी ‘तीजको रमझम, आईपे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ नामको विशेष योजना र्सावजनिक गरेको छ ।

साथीमार्टको टिकटक च्यालेन्ज, १ मिनेटको भिडियो बनाएर ५० हजार रुपैयाँ जित्ने मौका

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपैयाँ जित्न सक्नेछन् ।  साथीमार्टले आफ्ना ग्राहकहरुका लागि ‘सेयर एण्ड अर्न अनलिमिटेड’ अभियान अन्तर्गत ‘साथीमार्ट टिकटक च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेको हो । जसअन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप...

आई पे रेमिट टिकटक च्यालेन्ज: २० हजार जित्ने यस्तो छ अवसर

काठमाडौं । रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको छ । भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाइ अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ । भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेञ्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास २० हजार जित्ने मौका पाउनेछन् ।यस च्यालेञ्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५ सयको टपअप पनि पाउन

टिकटक भिडियो बनाई ५ हजार जित्ने यस्तो छ मौका

काठमाडौं । खल्ती डिजिटल वालेटले टिकटक भिडियो बनाई ५ हजार जित्ने योजना ल्याएको छ । खल्तीको १०% क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई ५ हजार जित्न सकिने टिकटक च्यालेञ्ज प्रतियोगिता सार्वजनिक भएको हो । खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको जनाएको छ । यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोलाई ५ हजारका दरले पुरस्कृत गरिने खल्तीले जनाएको छ ।यस च्यालेञ्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०% क्यासब्याकलाई रमाइलो ढंगमा भिडियो

टिकटक बनाउँदा नगद उपहार जित्ने मौका

एनआईसी एशिया बैंकले टिकटक भिडिओ बनाउने व्यक्तिलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ ।२०७८ असार ६ देखि साउन ५ सम्म सञ्चालन हुने यस प्रतियोगितामा यस बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ प्रवद्र्धनका लागि तयार पारेको ‘मोबैंक गरौं’ थिमका ६ वटा फरक फरक जिंगलहरू प्रयोग गरेर सहभागी हुन सकिनेछ ।यस प्रतियोगितामा सहभागी भई […]

विपिन कार्की बन्दैछन् ‘विवेक’, प्रदेश २ मा बाँकी कलाकारको खोजी

वीरगञ्ज–१० अशोकबाटीका बस्ने २० वर्षिया अनिता साहलाई अभिनयमा असाध्यै रुची छ । चलचित्र हेर्छिन्, टिकटक बनाउँछिन् । तर अभिनय निखार्ने मौका मिलेकै छैन । वीरगञ्ज कलेजमा एमबीए गर्दै गरेकी उनले ‘विवेक’ चलचित्रका लागि कलाकार खोजेको थाहा पाईन् । उनले कलैया उपमहानगरपालिका–६ शान्ति टोलका साथी सरोज साहलाई पनि जानकारी गराईन् । शिवशक्ती ग्रुपमा कार्यरत ईन्जिनियर […]

'टिकटक भिडिओले जीवन बदल्न सक्छ'

एउटा डरलाग्दो दुर्घटनामा परेकी संगीता जैनलाई टिकटकले आफ्नो सपना पूरा गर्ने मौका दियो। अङ्ग्रेजी भाषा सिकाउन टिकटक प्रयोग गर्ने एक भारतीय महिलाबारे एउटा भिडिओ।