अनलाइन सपिङ प्लेटफर्म ग्यापुले आफ्नो जिङ्गलमा टिकटक बनाउने टिकटक प्रयोगकर्ताहरूका लागि ३ लाख ५० हजार रुपैयाँ जित्ने मौका ल्याएको छ ।
‘टिकटक हिरोज सिजन २’ अन्तर्गत ग्यापुको जिङ्गलमा टिकटक बनाउने २ जनालाई ‘वाइल्डकार्ड एन्ट्रि’ दिइने ग्यापुका चिफ मार्केटिङ अफिसर अभिमन्यु शर्माले जानकारी दिए ।
‘वाइल्डकार्ड एन्ट्रि’का लागि सहभागीहरूले ग्यापुको जिङ्गलमा...