नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपैयाँ जित्न सक्नेछन् ।
साथीमार्टले आफ्ना ग्राहकहरुका लागि ‘सेयर एण्ड अर्न अनलिमिटेड’ अभियान अन्तर्गत ‘साथीमार्ट टिकटक च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेको हो । जसअन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप...