आई पे रेमिट टिकटक च्यालेन्ज: २० हजार जित्ने यस्तो छ अवसर

काठमाडौं । रेमिट्यान्स कम्पनी आई पे रेमिटले तीजलाई लक्षित गरी टिकटक च्यालेञ्ज गर्ने घोषणा गरेको छ । भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाइ अपलोड गर्नुपर्ने कम्पनीले जनाएको छ । भाद्र २४ गतेसम्ममा संचालन हुने यस टिकटक च्यालेञ्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर क्यास २० हजार जित्ने मौका पाउनेछन् ।यस च्यालेञ्जमा सहभागी हुने मध्ये दैनिक ५ जनाले लक्की ड्रमार्फत ५ सयको टपअप पनि पाउन

सम्बन्धित सामग्री

आई पे रेमिट टिकटक च्यालेन्जमा सहभागी हुने अवसर

काठमाडौं । आई पे रेमिटले हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज आयोजना गर्ने भएको छ । भाद्र १४ गतेबाट सुरु हुने यस प्रतियोगितामा सहभागी हुन चाहनेले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्ने छ । भाद्र २४ गतेसम्ममा सञ्चालन हुने यस टिकटक च्यालेन्जमा सहभागी हुने एक भाग्यशाली प्रतियोगीले लक्की ड्रमार्फत बम्पर […]