ट्राफिक प्रहरीको कारवाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै ट्रक : २ करोड राजस्व सङ्कलन

हेटौंडा : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन कारबाहीबाट २ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनायो। कार्यालयले…

सम्बन्धित सामग्री

बागलुङमा ट्राफिक प्रहरीद्वारा ७० लाख राजस्व सङ्कलन

बागलुङ – जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८-७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले […]

बागलुङमा ट्राफिक कार्यालयले गर्‍याे ७० लाख राजस्व सङ्कलन

काठमाडाैँ- जिल्ला ट्राफिक कार्यालय, बागलुङले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी ७० लाख राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो। ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व […]

जिल्ला ट्राफिक कार्यालयबाट राजस्व सङ्कलनमा कमी

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीको राजस्व असुलीमा कमी आएको छ । कार्यालयले अत्यधिक भार बोक्दै आएका ट्रक चालकलाई कारबाही गरे बापतको राजस्व घट्दो क्रममा छ ।आर्थिक वर्ष २०७८/७९ को साउनदेखि जेठसम्मको तथ्याङ्क हेर्दा औषतमा प्रत्येक महिना ट्राफिक राजस्व घट्दो देखिएको हो । गत वैशाखको तुलनामा जेठमा रु २२ हजार राजस्व सङ्कलनमा कमी आएको कार्यालयले जनाएको छ । जेठमा कार्यालयले रु ५३ लाख २५ हजार राजस्व सङ्कलन गरेको थियो । गत वैशाखमा रु ५३ लाख ४८ हजार राजस्व सङ्कलन भएको थियो । सवारीसाधनका चालकलाई गरिने का