नेपालमा पहिलोपटक नाडा ईभी एक्स्पो हुने भएको छ । पेट्रोल र डिजेलका गाडी आयातमा प्रतिबन्ध लगाएपछि विद्युतीय गाडीहरुको मात्र प्रदर्शनी आयोजना गर्न लागेको हो ।नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बिहीबार बसेको नाडाको केन्द्रीय कार्यसमितिको बैठकले पहिलो पटक नाडा ईभी एक्स्पो २०२२ गने निर्णय गरेको हो ।उक्त ईभी एक्स्पो आगामी ६ देखि ९ असोजसम्म काठमाडौंको भृकुटीमण्डप […]