गाडी आयात प्रतिबन्धका कारण नाडा अटो एक्स्पो स्थगित

आगामी भदौ ७ गते हुने भनिएको नाडा अटो एक्स्पो- २०२२ स्थगित भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भदाै १२ गतेसम्म नाडा अटो एक्स्पो गर्ने तय भएको थियो । सरकारले कार, जीप, भ्यान, १५० सीसी माथिका माेटरसाइकल लगायतको आयातमा प्रतिबन्ध लम्ब्याएपछि नाडा अटो एक्स्पो स्थगित भएको हो ।

सम्बन्धित सामग्री