राष्ट्र बैंकलाई दबाब दिन अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने

काठमाडौँ- लामो समयदेखि सवारीसाधन आयातमा प्रतिबन्ध लागेपछि सरकार र राष्ट्र बैंकलाई दबाब दिन भन्दै अटोमोबाइल व्यवसायीहरूले आन्दोलन गर्ने भएका छन् । नाडा अटो मोबाइल एसोसिएसनले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सवारी आयातमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध चरणबद्ध आन्दोलन गर्ने जनाएका हुन् । नाडाका अध्यक्ष ध्रुव थापाले पहिलो...

सम्बन्धित सामग्री

एउटा सराहनिय आन्दोलन

बीरगञ्ज पथलैया औद्योगिक कोरिडर क्षेत्र भएर बग्ने सिर्सिया नदी प्रदुषणमुक्त गराउन दबाब दिने उद्देश्यले स्थानियले आन्दोलन घोषणा गरेका छन् । आन्दोलन भन्ने बित्तिकै आन्दोलनका भित्री उद्देश्य अन्य पनि हुन सक्छ तर, नदीलाई प्रदुषणमुक्त गराउने आफैंमा एउटा सकारात्मक अभियान हो यो अभियानलाई सफल बनाउन सबै पक्षको सहयोग जरुरी हुन्छ । सिर्सिया नदी बीरगञ्ज पथलैया औद्योगिक क्षेत्रको […] The post एउटा सराहनिय आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिटरब्याजपीडितको आन्दोलन (फोटोफिचर)

काठमाडौं– मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरूले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।  केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, यस्तो भयो सहमति

काठमाडौँ । पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दसैँको मुखमा व्यवसायीहरूले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् ।  सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सुचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा पूर्ति तथा वितरण […]

व्याजदर वृद्धिको माग गर्दै आन्दोलन

काठमाडौं, फागुन १० । व्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन् । सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आवद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै व्याजदर बढाउन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका हुन । व्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन […]

सदस्यसचिवको विषयमा तीन संघले शान्तिपूर्ण आन्दोलन गर्ने

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्यसचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् । सदस्यसचिवको विचाराधिन मुद्दामा छिटो भन्दा छिटो सुनुवाइ गर्न दबाब बढाउन भन्दै बिहीबार संयुक्तरूपमा शान्तिपूर्ण आन्दोलन गर्ने विज्ञप्तीमार्फत जनाएका छन् । विज्ञप्तिमा एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ, […]

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न आन्दोलन

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् । महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दू राष्ट्रका लागि चितवनबाटै धार्मिक आन्दोलन सुरु गर्नुपर्ने …

बार आन्दोलन : ​प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन राजनीतिक दललाई दबाब दिने

नेपाल बार एसोसिएसनको आन्दोलन आज पनि जारी छ । आन्दोलनको स्वरुप अन्तर्गत बारले दिउँसो २ बजे सभामुख अग्नि प्रसाद सापकोटालाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध  महाभियोग लगाउनको लागि भेटेर ज्ञापन पत्र बुझाउने...

पत्रकार महासंघ आन्दोलन : श्रमजीवीलाई पारिश्रमिक देऊ (फोटो फिचर)

काठमाडौं : नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन तत्काल कार्यन्वयन गर्न माग गर्दै आन्दोलन सुरु गरेको छ।महासंघका अनुसार पत्रकार र सञ्चारकर्मीलाई लामो समयदेखि तलब नदिने र निकाल्ने संस्थामाथि दबाब दिन आन्दोलन सुरू गरेको हो।चरणबद्ध आन्दोलन थालेको महासंघले पहिलो दिन बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।श्रमजीवी पत्रकारको पारिश्रमिक तत्काल भुक्तानी गर्न आन्दोलनमा उपस्थित महासंघका पदाधिकारीले प्रकाशन संस्था तथा सञ्चारमाध्यमलाई चेतावनी दिए।महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकार

नेपाल टेलिकमका कर्मचारीले दिए कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं, ३२ साउन । नेपाल टेलिकमका कर्मचारीहरुले माग तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । आन्दोलनरत कर्मचारीहरुले व्यवस्थापनविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने भन्दै यस्तो चेतावनी दिएका हुन् । कर्मचारीहरुले अधिकार, सबै सुविधा कटौती हुने गरी साउन १ गतेबाट जारी गरिएको विनियमावली तत्काल फिर्ता लिन दबाब दिँदै साउन ५ गतेदेखि केन्द्रिय कार्यालयमा […]