ह्यारी केनको गोलमा टोटेनहम शनिबार पोर्टसमाउथलाई १–० ले पराजित गर्दै एफए कप फुटलबको नकआउट चरणमा प्रवेश गरेको छ । एन्टोनियो कोन्टेले टोटेनहमको टोलीमा लिग वानको टोलीविरुद्ध धेरै खेलाडी परिवर्तन गरे पनि फरवार्ड लाइनमा केन र सन ह्युङ–मिनसहितका खेलाडीलाई निरन्तरता दिएका थिए ।
विश्वको सर्वाधिक हेरिने इंग्लिस प्रिमियर लिगमा नयाँ सिजन अर्थात् ०२२-२३ अन्तर्गत पहिलो चरणका खेल सुरु भएका छन् ।
पहिलो चरणमा शनिबार भएको खेलमा टोटेनहम र चेल्सीले आआफ्ना खेल जित्दै ३ अंक...
काठमाडौं, २३ माघ । एफए कप फुटबलमा ब्राइटनमाथि जित निकाल्दै टोटेनहम पाँचौं चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा ब्राइटनलाई ३–१ गोल अन्तरले पराजित गर्दै टोटेनहम पाँचौं चरणमा प्रवेश गरेको हो । खेलको १३औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटेनहमलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको २४औं मिनेटमा सोली मार्चले आत्मघाती गोल गरेपछि […]
काठमाडौँ – एफए कप फुटबलमा टोटेनहमले मोरकाम्बे एफसीलाई पराजित गरेको छ। आइतबार राति भएको खेलमा एफसीलाई ३-१ ले हराउँदै टोटेनहम चौंथो चरणमा प्रवेश गरेको छ । खेलको ३३ औं मिनेटमा एन्थोनीले गोल गर्दै मोरकाम्बेलाई अग्रता दिलाएका थिए । पछि एक गोलको अग्रता उल्टाएर टोटेनहमले जित निकाल्यो । ह्यारी विंक्स, लुकास मौरा र ह्यारी केनले एक-एक […]
टोटेनहम एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ। दोस्रो डिभिजनको क्लब वेकम्व वान्डरर्समाथि ४-१ गोलको जित निकाल्दै टोटेनहमले प्रिक्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। खेलमा अग्रता भने च्याम्पियनसिप क्लब वेकम्वले लियो। उसका लागि खेलको २५ मिनेटमा ओन्येडिन्माले गोल गरे।