मिलान र टोटेनहम अघिल्लो चरणमा

मिलान र टोटेनहम अघिल्लो चरणमा Not-to-be-missed

सम्बन्धित सामग्री

टोटेनहम पुन: अग्रता गुमाउँदा पराजित

एजेन्सी – सिजनको उत्कृष्ट सुरुवात गरेको टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिगमा पुन: एकपटक अग्रता गुमाउँदा हार बेहोरेको छ । विहीबार राती सम्पन्न लन्डन डर्बीमा टोटेनहम वेस्ट ह्यामसँग २-१ ले पराजित भयो । खेलमा क्रिस्टियन रोमेरोको गोलमा अग्रता लिएपनि टोटेनहमले दोस्रो हाफमा गोल खाएको थियो । घरेलु मैदानमा पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको टोटेनहम दोस्रो हाफमा […] The post टोटेनहम पुन: अग्रता गुमाउँदा पराजित first appeared on हाम्रो खेलकुद.

कोन्टेले टोटेनहम छाडे

एजेन्सी – प्रशिक्षक एन्टोनियो कोन्टेले १६ महिनाको जिम्मेवारीपछि आपसी सहमतिमा इंग्लिस क्लब टोटेनहम हटस्पर छोडेका छन् । कोन्टेले स्पर्स खेलाडीहरूलाई ‘स्वार्थी’ र क्लबको संस्कृतिको आलोचना गरेपछि उनी र क्लबबीच असमझदारी बढेको थियो । टोटेनहम प्रिमियर लिगमा चौथो स्थानमा रहँदा अन्य प्रतियोगिताबाट बाहिरिसकेको छ । कोन्टेले क्लब छाडेसँगै उनका सहायक क्रिस्टियन स्टेलिनीले बाँकी सिजन क्लब सम्हाल्नेछन् […]

न्यूक्यासलसँग टोटेनहम स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग स्तब्ध बनेको छ । टोटेनहम २–१ ले स्तब्ध बनेको हो । टोटेनहमलाई स्तब्ध पार्न न्यूक्यासलका कलुम विल्सन र मिगुइल अल्मिरोनले गोल गरे । टोटेनहमका ह्यारी केनले गोल फर्काएपनि हार टार्न सकेन । टोटेनहम हटस्पर स्टेडियममा आइतबार राति भएको खेलको ३१औं मिनेटमा कलुम विल्सनले गोल […]

टोटेनहम र आर्सनल पराजित

प्रिमियर लिग फुटबलमा टोटेनहम पराजित भएको छ । शनिबार भएको खेमा टोटेनहम ब्राइटनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटेनहम पराजित हुँदै अंक तालिकामा झनै बलियो बन्ने मौका गुमाएको । पराजित भएको टोटेनहम ३२ खेलबाट ५७ अंक जोडेर तालिकाको चौथो स्थानमा छ ।यता जित निकालेको ब्राइटन ४० अंक जोडेर तालिकाको दसौँ स्थानमा छ । आज नै भएको अर्को खेलमा आर्सनल साउथ ह्याप्टनसँग १–० गोल अन्तरले पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा साउथह्याम्पटनलाई जित दिलाउन जान बे

बर्नलेसँग टोटेनहम स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर बर्नलेसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु टोली बर्नलेसँग १–० ले पराजित भएको हो । टोटेनहमलाई स्तब्ध पार्न घरेलु टोलीका विन मिले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७१औं मिनेटमा गोल गरेका थिए । बल पोसेसनमा पकड राख्दै घरेलु टोलीलाई लगातार दवामा राखेपनि दोस्रो हाफमा […]

खेल रद्द भएपछि टोटेनहम कन्फरेन्स लिगबाट बाहिरियो

काठमाडौं, ६ पुस । इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिगबाट बाहिरिएको छ । कोरोनाका कारण स्थगित गरिएको टोटेनहम र रेनसबीचको खेल रद्द भएपछि टोटेनहम लिगबाट बाहिरिएको हो । यूईएफएले उक्त खेलमा रेनसलाई ३–० को जित दिलाएपछि टोटेनहम बाहिरिएको हो । टोटेनहम र रेनसबीचको खेल डिसेम्बर ९ मा हुने तालिका थियो । तर, टोटेनहमका खेलाडीमा कोरोना […]

युरोपा लिगबाट बाहिरियो टोटेनहम

काठमाडौँ – इंग्लिस क्लब टोटेनहम युरोपा लिगबाट बाहिरिएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले कोरोना भाइरसले स्थगित टोटेनहम र रेनसबीचको खेल रद्द गरेसँगै टोटेनहम लिग बाहिरिएको हो । कोरोना भाइरसका कारण नखेलिएको सो खेलमा यूईएफएले रेनसलाई ३-० को जित दिलाएको थियो । फ्रेन्च क्लब रेनस डिसेम्बर ९ मा तय गरिएको सो खेल खेल्न लण्डन […]

टोटेनहम प्यालेसको मैदानमा स्तब्ध

एजेन्सी – प्रिमियर लिगको शीर्षस्थानमा रहेको टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको टोटेनहम घरेलु टोली क्रिस्टल प्यालेससँग ३–० ले स्तब्ध बनेको हो । क्रिस्टल प्यालेसले पहिलो जित हात पार्दा प्रिमियर लिगमा डेब्यु गरिरहेका ओडसोन इडुआर्डले दुई तथा विलफ्रेड जाहा एक गोल गरे । सेलहर्स्ट पार्क […]

टोटेनहम प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी – लन्डन क्लब टोटेनहम हट्सपर इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा वाटफर्डलाई १-० ले पराजित गर्दै टोटेनहम अंक तालिकाको पहिलो स्थानमा पुगेको हो । घरेलु मैदानमा टोटेनहमको जितमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले फ्रिकिकमार्फत गरेको गोल नै निर्णायक सावित भयो । सनले खेलको ४२ औं मिनेटमा बायाँ विंगबाट गरेको […]

टोटेनहम र म्यानचेस्टर सिटी भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगको नयाँ सिजनको पहिलो रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा आज राति साविक विजेता म्यानचेस्टर सिटीले टोटेनहम हटस्परको भ्रमण गर्दैछ । टोटेनहम र सिटीबीचको खेल नेपाली समूह अनुसार राति ९ः१५ बजेपछि टोटेनहम हटस्पर स्टेडियममा हुनेछ । घरेलु मैदानमा हुने खेलमा टोटेनहम साविक विजेतालाई हराउँदै सुखद नतिजा निकाल्ने लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग ह्युङ […]