अमेरिकी सर्वोच्च अदालतद्वारा गर्भपतन अधिकार खारेज, करोडौं अमेरिकी महिला प्रभावित हुने

अमेरिकाको सर्वोच्च अदालतले देशव्यापी रुपमा गर्भपतनलाई कानुनी संवैधानिक सुरक्षा दिने ५० वर्ष पुरानो फैसलालाई खारेज गरेको छ । यो निर्णयका कारण करोडौं अमेरिकी महिलाहरूले गर्भपतनको कानुनी अधिकार गुमाउने छन् ।अदालतले सन् १९७३ को रो भर्सेस वेड निर्णयलाई खारेज गर्ने तयारी गरेको कागजात लिक भएको केही समयपछि त्यसै अनुरुपको निर्णय गरेको छ । निर्णयले अमेरिकामा गर्भपतन अधिकारलाई बदलिनेछ, अब गर्भपतनसम्बन्धमा हरेक राज्यले आफ्नै कानुन बनाउन सक्छन् ।  रिपब्लिकन पार्टीको सरकार रहेका राज्यले यसअघि नै गर्भपतनल