अमेरिकामा गर्भपतन गैरकानुनी बन्ने सर्वोच्च अदालतको मस्यौदाको सङ्केत - BBC News नेपाली
पोलिटिकोमा छापिएको ९८ पानाको दस्ताबेजमा सर्वोच्च अदालतका नौमध्ये एक न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय 'अत्यन्त गलत' भएको लेखेका छन्।