सुर्खेत- भूकम्प प्रभावित क्षेत्रमा कर्णाली सरकारले अस्थायी टहरा निर्माण गर्ने भएको छ । जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावित परिवारहरूलाई कर्णाली सरकारले अस्थायी टहरा बनाउने भएको हो ।
प्रदेशको भौतिक पूर्वाधार एवं सहरी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित गाउँ बस्तीमा अस्थायी टहरा निर्माण गर्ने जनाएको छ । तिहार लग...