टुनामुना लगाएर गर्भ तुहाउन लागेको भन्दै देवले गरे भाउजुको हत्या

जनकपुर, ३१ असोज । भाउजुले आफ्नी पत्नीको गर्भ तुहाउन टुनामुना लगाउन खोजेको अन्धविश्वासमा देवरको मनमा अपराध कर्म जाग्यो । उनले भाउजुको हत्या गरे । यो घटना महोत्तरीको मडैकामा भएको हो । जहाँ ४२ वर्षीय सञ्जय कुमार झाले आफू जतिकै उमेरकी भाउजुको हत्या गरे । २७ असोजमा झाले ४२ वर्षीया शिलादेवी झाको टाउकोमा हतौडा प्रहार गरी […]

सम्बन्धित सामग्री

उच्च अदालत दिपायलद्धारा हत्या गर्न लगाउनेलाई जन्मकैद सजाए

डोटी । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको […]

भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद

बाजुरा । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो । राजकुमारमाथी भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ […] The post भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद appeared first on राजधानी राष्ट्रिय दैनिक.

हाडनाता करणीबाट जन्मिएको बच्चाको हत्या गर्न लगाउनेलाई जन्मकैद

उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने निज दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो । राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले विक्रम संवत् २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । उनीबाट जन्मिएको बच्चा मारिदिनु...

शिशु हत्या गर्ने आमालाई ४ वर्ष कैद, गर्भ बोक्न बाध्य पार्ने पुरुषलाई जन्मकैद

अवैध गर्भधारणबाट जन्मिएकी नवजात शिशुको हत्या गर्ने आमा भन्दा पनि अवैध गर्भधारण गर्न बाध्य बनाउने पुरुषलाई मुख्य जिम्मेवार ठहर गर्दै  उच्च अदालत दिपायलले मंगलबार एउटा ऐतिहासिक फैसला गरेको छ। भाउजू नाताकी महिलालाई अवैध गर्भधारण गराई शिशु हत्या भएको घटनामा उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश टेक नारायण कुँवर र जगत बहादुर थापाको संयुक्त इजलासले राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाएको हो। अवैध गर्भधारण पछि शिशु जन्मेको ३४ दिनमा नवजात शिशुको हत्या गरेको अभियोगमा यसअघि बाजुरा जिल्ला अदालतले आमालाई मात्र ४ वर्...

शिशुको हत्यामा गर्भ बोकाउने युवकलाई जन्मकैदको फैसला

१८ माघ, डोटी । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायलले जानकारी दिएको छ । यसअघि यो मुद्दामा राजकुमारलाई बाजुरा जिल्ला अदालतले निर्दोष रहेको भनी सफाइ […]

टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या

महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–३ मडै गाउँमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले पत्रकार सम्मेलन गर्दै बताउनुभयो । सञ्जयले भाउजू ६० वर्षीया शिलादेवी झाले आफ्नी पत्नी रिङ्कुदेवी झालाई …

टुनामुना गरी पत्नीको गर्भ तुहाएको भन्दै भाउजूको हत्या गर्ने पक्राउ

महोत्तरीको महोत्तरी गाउँपालिका–३ मडैमा आफ्नी पत्नीलाई टुनामुना गरेर गर्भ तुहाइदिएको भन्दै भाउजूको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राऊ पर्नेमा स्थानीय ४२ वर्षीय सञ्जयकुमार झा रहेको जिल्ला...

मकैबारीमा शिशु जन्माएर शिशुको घाँटी निमोठेर हत्या गर्ने आमा पक्राउ

बैतडी, ९ भदौ । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । […]

नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले  नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।  माधवीले नवजात शिशुको हत्या गरेपछि