मकैबारीमा शिशु जन्माएर शिशुको घाँटी निमोठेर हत्या गर्ने आमा पक्राउ

बैतडी, ९ भदौ । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । […]

सम्बन्धित सामग्री

नवजात शिशु हत्या गर्ने आमा पक्राउ

हेलम्बु गाउँपालिका–५ कल्लेरीकी २२ वर्षीया रबिना तामाङलाई आफ्नै नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

१६ दिने शिशुकाे हत्या गरेकाे आराेपमा आमा पक्राउ

दाङ – दाङमा छोरी (१६ दिने शिशु) को हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ । हत्या आराेपमा प्रहरीले राप्ती गाउँपालिका ३ मसुरीयाकी १४ वर्षीया आमालाई पक्राउ गरेकाे हाे ।   छोरी रोएपछि स्तनपान गराएकाे तर रुने क्रम नरोकिएपछि छाेरीलाई सेफ्टी ट्याङ्कीमा फालेको आमाले बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । प्रहरीले आज बुधवार बिहान घर पछाडि रहेकाे सेफ्टी ट्याङ्कीभित्र शिशुकाे शव भेटेकाे थियाे । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङमा १६ दिनको शिशु हत्या आरोपमा १५ वर्षीया आमा पक्राउ

काठमाडौं : दाङमा १६ दिनको शिशु हत्या अभियोगमा १५ वर्षीया आमा पक्राउ परेकी छन्। दाङको राप्ती गाउँपालिका वडा नं–३ मसुरिया निवासी एक १५ वर्षीया आमाले १६ दिने शिशुलाई सेफ्टी ट्यांकीमा फालेर हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले जानकारी दिए। उनले गत जेठ ९ गते शिशुको जन्म दिएको काफ्लेले बताए। आज बिहान-४ बजेतिर ती १५ वर्षीया आमाले आफू चर्पी गएको समयमा छोरी हराएको भनेर गाउँमा हल्ला गरेकी थिइन्। त्यसपछि इलाका प्रहरी कार्यालय

नाबालक शिशु हत्याको अभियोगमा बाबुआमा पक्राउ

रुपन्देही- रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा प्रहरीले बाबुआमालाई पक्राउ गरेको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो । शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । […]

८ महिने छोराको घाँटी रेटी हत्या गरेको अभियोगमा दम्पत्ति पक्राउ

रुपन्देहीको गैडहवा गाउँपालिकामा नाबालक छोराको हत्या गरेको अभियोगमा एक दम्पत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा शनिबार एक दम्पत्तिले आठ महिने शिशु सुरज मल्लाहको हत्या गरेको प्रहरीले जनाएको हो ।शिशुको हत्या भएको आशंकामा २२ वर्षका बाबु श्रीराम मल्लाहा र २० वर्षकी आमा रेनु मल्लाहालाई प्रहरीले सोही दिन पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सत्यनारायण थापाले अनुसन्धानका क्रममा आमा–बुबाले आफ्नै घरको छतमा दुधे आठ महिनाको नाबालक छोरा सुर

रुपन्देहीमा  शिशुको हत्या आरोपमा आमा–बुबा पक्राउ

रुपन्देहीमा  एक शिशुको हत्या आरोपमा आमा बुवालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा गत राति आफ्नै घरमा ७  महिने शिशु सुरज मल्लाहा मृत अवस्थामा भेटिएका थिए । उनको हत्याको आरोपमा प्रहरीले आमा बुवालाई पक्राउ गरेको रुपन्देहीका प्रहरी प्रवक्ता  प्रहरी नायव उपरीक्षक  सत्य नारायण थापाले  रातोपाटीलाई बताए ।शिशुको घरमै मृत अवस्थामा शव फेला परेको जानकारी पाए लगत्तै सूर्यपुरा र लुम्बिनीबाट प्रहरी घटनास्थलमा गएका थ

नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले  नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ ।  माधवीले नवजात शिशुको हत्या गरेपछि

शिशुको हत्या आरोपमा आमा र बाबुसहित चारजना पक्राउ

२९ असार, विराटनगर । मोरङको रंगेलीमा शिशु हत्याको आरोपमा प्रहरीले उनकी आमासहित परिवारका चार जनालाई पक्राउ गरेको छ । सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसलभित्र गाडेको आरोपमा शिशुको आमा र बाबुसहित चार जनालाई पक्राउ गरेको हो । मोरङको रङ्गेली नगरपालिका-५ आँपगाछीकी २५ कि खुश्बु मण्डलले सोमबार राति करिब ८ बजे घरमै छोरी जन्माएकी थिइन् […]

शिशु हत्या अभियोगमा आमा पक्राउ

आफ्नै शिशु हत्या गरेको अभियोगमा कास्की प्रहरीले आमालाई पक्राउ गरेको छ ।