भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद

बाजुरा । हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ । करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो । राजकुमारमाथी भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो । बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ […] The post भाउजुलाई बलात्कारपछि शिशु हत्या गर्न दवाव दिने युवालाई जन्मकैद appeared first on राजधानी राष्ट्रिय दैनिक.