ट्रान्सर्फमर फेर्दा बानेश्वर र भक्तपुर क्षेत्रमा बिजुली आपूर्ति रोकियो

२३ पुस, काठमाडौं । शनिबार कोटेश्वर, बानेश्वर, चावाहिल भक्तपुर जस्ता क्षेत्रमा बेलाबेलामा लाइन गयो । बेलाबेलामा जाने र आउने गरेका कारण केहिले लोडसेडिङ भएको अड्कालबाजी गरे । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार शनिबार बानेश्वरको सबस्टेशनमा रहेको १८ एमबिएको ट्रान्सर्फमर फेर्न लागेका कारण उपत्यकाका केहि स्थानमा बिद्युत काटिएको थियो …

सम्बन्धित सामग्री

हनी ट्र्यापमा पारेर रकम असुल्ने एक युवतीसहित चार पक्राउ

काठमाडौँ- हनी ट्र्यापमा पारी पैसा असुलेको आरोपमा ललितपुर प्रहरीले एक युवती र तीन युवकसहित चार जनालाई पक्राउ गरेको छ। झापा घर भई बानेश्वर बस्ने २४ वर्षीया अनिता मगर भन्ने सिया मगर, सिन्धुपाल्चोक घर भई बानेश्वर बस्ने दिपक पराजुली, भक्तपुर दुवाकोट बस्ने २७ वर्षीय बिमल सुवेदी र सानोठिमी बस्ने २४ वर्षीय सरोज तिमल्सेना पक्राउ परेको ललितपुर […]

कडा नियम, प्रतिस्पर्धा र ट्राफिक जाम

म काठमाडौंको बिजुली बजारमा भक्तपुर जाने बस चढ्छु । नयाँ बानेश्वर चोकको सर्भिस लेनमा बस रोकिन्छ । चोकमा रातो, हरियो अनि फेरि रातो र हरियो बत्ती बल्छ । चालकले बस घ्यारघ्यार मात्र गराउँछन्, अघि बढाउँदैनन् । म ‘चढ्ने पनि छैनन्, झर्ने पनि छैनन्, दुई पटक हरियो बत्ती बलिसक्यो, गाडी हिँडाउनुस् न’ भन्छु । चालक झर्किन्छन्, […]

महालक्ष्मी बैंक र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता

सम्झौता पश्चात बैंकका ग्राहकले सामसुङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरू मार्फत विभिन्न विद्युतीय सामाग्रीहरूको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले इलेक्ट्रोनिक्स क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिम इलेक्ट्रोनिक्ससँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले सामसङ डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्घ (चुचेपाटी), भक्तपुर, पुल्चोक र

महालक्ष्मी विकास बैंक र हिम इलेक्ट्रोनिक्सबीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले हिम इलेक्ट्रोनिक्स प्रालि (सामसङ प्लाजा) सँग सम्झौता गरेको छ । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले ‘सामसङ डिजिटल प्लाजा’ को दरबारमार्ग, बानेश्वर, बौद्ध (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले ‘सामसङ प्लाजा’ बाट ‘कञ्जुमर इलेक्ट्रोनिक्स’ हरुको खरिदमा १५ […]

उपकरणले नधान्दा झ्याप्प–झ्याप्प बत्ती जान थाल्यो, २६० मेगावाट भारतबाट आयात

काठमाण्डौ – जाडो बढेसँगै बिजुली जाने समस्या बढेको छ । हिटर, एसी लगायतका उपकरण चलाउने क्रम बढेकाले माग बढेसँगै बिजुली जाने समस्या बढेको हो । काठमाण्डौको नेपालटार, नयाँ बानेश्वर, शान्तिनगर, भक्तपुर र ललितपुरका विभिन्न ठाउँमा झ्याप्प–झ्याप्प बत्ती गइरहेको उपभोक्ताले गुनासो गरेका छन् । यस्तै चितवन, कैलाली, कपिलवस्तु, नवलपुर, सुर्खेत लगायतका जिल्लाका उपभोक्ताले पनि बत्ती गइरहेको गुनासो गरेका छन् । चाहिने बेलामा नै बत्ती जाँदा समस्यामा परेको उपभोक्ताको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले नेपाललाई चाहिनेजति बिज...

लीद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन, काठमाण्डौका सडक अस्तव्यस्त

काठमाण्डाै - नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुसहितको टोलीले भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेको छ । ली चान्सुको स्वागतमा भक्तपुरमा विभिन्न झाँकी पनि प्रस्तुत गरिएको थियो । लीको भ्रमणका कारण बिहान ९ बजेदेखि नै काठमाण्डौ उपत्यकामा गाडीको आवागमन प्रभावित भएको छ । अहिले उपत्यकाका मुख्यमुख्य सबै चोकमा लामो जाम छ । बिहान रविभवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय,...

चोरीमा संलग्न भारतीयसहित भक्तपुरमा ४ जना पक्राउ

भक्तपुर  नगरपालिका-१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ बानेश्वर बस्ने भारत मोतिहारी घर भएका ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साह र काठमाडौँ महानगरपालिका-९ सिनामंगल बस्ने भारत हैदरावाद घर भएका २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।उक्त उद्योगमा गत कात्तिक ३० गते राति चोरी भएको घटनामा

सातदोबाटोदेखि बानेश्वरसम्मको लाइन मर्मत गर्न हरेक दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं : बानेश्वर-भक्तपुर ६६ केभी प्रसारणलाइन मर्मतका लागि हरेक दिन बिहान ७ देखि बेलुका ७ बजेसम्म बिजुली काटिने भएको छ। जीर्ण अवस्थामा रहेको उक्त प्रसारणलाइनका कन्डक्टरहरु फेर्नुपर्ने भएकाले यही साउन ४ गतेदेखि नै मर्मतको काम सुरु गरिएको थियो। उक्त प्रसारणलाइन मर्मत गर्दा लाइन मुनि रहेका ११ केभीका एचटी र एलटी…

कोरोना बढ्ने त्रास

कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन । फागु मनाउने क्रममा काठमाडाँँैका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना ...