काठमाडौं । महालक्ष्मी विकास बैंकले हिम इलेक्ट्रोनिक्स प्रालि (सामसङ प्लाजा) सँग सम्झौता गरेको छ । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले ‘सामसङ डिजिटल प्लाजा’ को दरबारमार्ग, बानेश्वर, बौद्ध (चुचेपाटी), भक्तपुर, पुल्चोक र खुसिबु शाखाहरु मार्फत विभिन्न विद्युतीय सामग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गने बैंकले जनाएको छ । बैंकका ग्राहकहरुले ‘सामसङ प्लाजा’ बाट ‘कञ्जुमर इलेक्ट्रोनिक्स’ हरुको खरिदमा १५ […]