चोरीमा संलग्न भारतीयसहित भक्तपुरमा ४ जना पक्राउ

भक्तपुर  नगरपालिका-१ सल्लाघारीस्थित दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगबाट करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरू चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-३२ बानेश्वर बस्ने भारत मोतिहारी घर भएका ३० वर्षीय मुन्ना साह, सोही ठाउँ बस्ने ३५ वर्षीय नारद साह र काठमाडौँ महानगरपालिका-९ सिनामंगल बस्ने भारत हैदरावाद घर भएका २ जना १८ वर्षीय किशोरहरू रहेका छन् ।उक्त उद्योगमा गत कात्तिक ३० गते राति चोरी भएको घटनामा

सम्बन्धित सामग्री

सुनचाँदी चोरीमा संलग्न तीनजना प्रहरीको नियन्त्रणमा

विराटनगर : सुनचाँदी चोरीमा संलग्न तीनजनालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।सुनचाँदी चोरीमा संलग्न तीनजनालाई प्रहरीले पक्राउ गरी आज (बिहीवार) जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीय श्रीकान्त दास रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालले जानकारी दिए। डिएसपी दाहालका अनुसार पक्राउ पर्ने व्यक्तिमध्ये विवेक कामत चोरी मुद्दामा ९ महिनाको सजाय

मोटरसाइकल चोरीमा संलग्न आरोपमा ४ जना पक्राउ

विराटनगर महानगरपालिकाको छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल र स्कुटर चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।...

मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

काठमाडौं,१२ मंसिर । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा सुर्खेत भेरीगंगा नगरपालिका–४ घर भई हाल ललितपुर ईमाडोल बस्ने २८ वर्षीय भुपेन्द्र बहादुर बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यकाको विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान […]

बारामा मोटरसाइकल चोरीमा संलग्न रहेका तीन पक्राउ

काठमाडौं । बारामा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी गरेर त्यसका पार्टसहरु अर्को मोटरसाइकलमा फिट गर्न लागेको अवस्थामा पक्राउ गरिएको छ । मोटरसाइकलका पार्टपुर्जा खोलेर लुकाएर राखिएको अवस्थामा प्रहरीले फेला पारेको हो । पार्टसहरु खोलेर लुकाइछिपाई राख्ने कलैया उपमहानगरपालिका–८ का २२ वर्षीय सोहेल अन्सारीलाई प्रहरीले पक्राउ गरेको […]

नागपोखरीस्थित मन्दिरको गहना चोरीमा संलग्न तीन पक्राउ

काठमाडौं नक्सालको नागपोखरीस्थित सन्तोषी माताको मुर्तीमा जडित गरगहना चोरीमा संलग्न तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौताराका १८ बर्षीय सबिना पराजुली, गुल्मीको मुसीकोट नगरपालिका–२ का २५...

डाँका चोरीमा संलग्न २ जना पक्राउ

बाँके,१ फागुन । डाँका चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका–५ बुढियागाउँबाट भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया शनिबार पक्राउ परेका हुन् । बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार […]

मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाण्डौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट २ वटा मोटरसाईकल सहित २ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा सुर्खेत विरेन्द्रनगर...

चोरीमा संलग्न ६ जना पक्राउ

त्यस्तै पुस ८ गते विराटनगर–७ रंगेली रोडबाट को २३ प ८८११ नम्बरको मोटरसाइकल चोरी भएको थियो। उक्त मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा ४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।...

मोटरसाईकल चोरीमा संलग्न सातजना पक्राउ

काठमाडौंमा मोटरसाईकल चोरीमा संलग्न सातजनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार राम शाह पथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरीमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक...

स्कुटर चोरीमा संलग्न एक पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्कुटर चोरीमा संलग्न एकजनालाई पक्राउ गरेको छ। सादा पोसाकमा खटिएका महाशाखाका ट्राफिक प्रहरीले स्कुटर चोरेर भाग्दै गर्दा एक जनालाई गोकर्णेश्‍वरको अर्यालगाउँबाट पक्राउ गरेको हो। बा७०प ५०५३ नम्बरको...