अब अनलाइन टिभीहरुले पनि इजाजतपत्र लिनुपर्ने

काठमाडौं – सरकारले अनलाइन टिभीहरुले पनि अब इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण (एघारौं संसोधन) नियमावली २०७८ ले पहिलोपटक अनलाइन टिभीलाई नियमनको दायरामा ल्याएको हो । संसोधित नियमावलीको नियम २ को उपनियम २ (६) मा अनलाइन टेलिभिजनलाई यसरी परिभाषा गरिएको छ । ‘अनलाइन टेलिभिजन […]

सम्बन्धित सामग्री

पटके सवारी रुट इजाजतपत्र अब अनलाइनबाट

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले अनलाइन पटके भुक्तानी सेवा सुरु गरेको छ। अनलाइन प्रणालीमार्फत सेवाग्राहीले आफ्नो अनुकूल अस्थायी बाटो इजाजत पटके लिन विवरण भरेर अनलाइनबाटै राजस्व तिर्न सक्नेछन...

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि बीमा सर्भेयर तथा बीमा अभिकर्ताको लाइसेन्स अनलाइन नवीकरण गर्न सकिने सेवाको शुभारम्भ भएको हो ।  मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । अब ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २...

युटुब सञ्चालनका लागि पाँच लाख तिरेर इजाजतपत्र लिनु पर्ने

काठमाडौं : सरकारले अनलाइन टेलिभिजन (युट्युबसहितका डिजिटल माध्यम) बाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावलीमा १९औँ संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गरेको हो। राजपत्रमा प्रकाशित भइसकेको नियमावलीमा इन्टरनेटमार्फत नियमित रूपमा श्रव्यदृश्य कार्यक्रम प्रसारण गर्ने कार्यलाई अनलाइन टेलिभिजनका रूपमा व्याख्या गरिएकोको छ। नयाँ व्यवस्थासँगै अब आफैँले उत्पादन गरी प्रसारण गर्ने अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिनका ल...

'युट्युब च्यानल' पनि दर्ता हुनुपर्ने (नियमावलीसहित)

काठमाण्डाै – सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमवलीको एघारौँ संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गर्ने व्यवस्था गरेको हो । योसँगै युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणहरूलाई पहिलो पटक कानुनी दायरामा ल्याइएको हो । अब अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिन पाँच लाख रुपैयाँ तिर्नुपर्ने नयाँ नियमावलीमा उल्लेख छ । लाइसे...

'युट्युब च्यानल' पनि दर्ता हुनुपर्ने (नियमावलीसहित)

काठमाण्डाै – सरकारले युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणका लागि इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रसारण नियमावलीमा संशोधन गरेको छ ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रसारण नियमवलीको एघारौँ संशोधन गर्दै इन्टरनेटको माध्यमबाट हुने प्रसारणको नियमन गर्ने व्यवस्था गरेको हो । योसँगै युट्युब च्यानलसहित इन्टरनेटको माध्यमबाट हुने प्रसारणहरूलाई पहिलो पटक कानुनी दायरामा ल्याइएको हो । अब अनलाइन टेलिभिजन सञ्चालनको इजाजतपत्र लिन पाँच लाख रुपैयाँ तिर्नुपर्ने नयाँ नियमावलीमा उल्लेख छ । लाइसे...

युट्युव च्यानलको इजाजतपत्र अनिवार्य, दर्ता शुल्क पाँच लाख

काठमाडौं, २२ फागुन । सरकारले युट्युव च्यानलका अलावा इन्टरनेटबाट प्रसारण हुने कुनैपनि च्यानलको इजाजतपत्र अनिवार्य गरेको छ । अनलाइन टेलिभिजनका रुपमा परिभाषित गरी इजाजतका लागि ५ लाख रुपैयाँ लाग्ने समेत उल्लेख गरेको छ । राष्ट्रिय प्रसारण नियमावलीमा ११औं संशोधनमार्फत् अनिवार्य गरेको हो । सञ्चार, तथा सूचना प्रविधि मन्त्रालयले संशोधन गरेको नियमावलीले इन्टरनेटको माध्यमबाट हुने प्रशारणको […]

अनलाइन टिभी चलाउन ५ लाख तिरेर लाइसेन्स लिनुपर्ने, युट्यूव च्यानलहरु के हुन्छन् ?

सरकारले अनलाइन टिभीहरुले पनि अब इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ ।

अब नागरिक बचतपत्रमा अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने

नेपाल राष्ट्र बैंकल नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने ब्यवस्था गरेको छ  ।नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले नागरिक बचतपत्रको प्राथमिक बिक्री प्रक्रिया (दोस्रो संशोधन २०७८) जारी गर्दै अनलाइन प्रणालीमार्फत् पनि गर्न आवेदन गर्न सकिने ब्यवस्था गरेको हो  ।राष्ट्र बैंकका अनुसार इच्छुक खरीदकर्ताले नागरिक बचतपत्र खरीद गर्नको लागि अनुसूची–१ बमोजिमको दुई प्रति आवेदन फारम र अनुसूची–२ बमोाजिमको स्व–घोषणा फारम भरी राष्ट्र बैंकको वेबसाइट अन्तर्गत Monetary Management भित्र रहेको अनलाइन प्रणाली मार्फत पेश गर्न सकिन्छ।नागरिक बचतपत्र बिक्रीको लागि मौद्रिक व्यवस्थापन विभागबाट निश्चित अवधि तोकी बिक्री खुला गरिन्छ । खरीदकर्ताले सोही अवधिभित्र खरीदको लागि आवेदन दिनु पर्छ। जो कोहि नेपाली नागरिकले आवेदन दिन सक्छन् । राष्ट्र बैंकले बचतपत्रमा ब्याज  प्रदान गर्छ । नागरिक बचतपत्रको दोस्रो बजार कारोबार अर्थात्बचतपत्रको शुरु निष्काशन पछिको खरीद–बिक्री कारोबार बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था (शाखा कार्यालयहरुबाट समेत) र नेपाल राष्ट्र बैंकका प्रदेशस्थित कार्यालयहरु मार्पmत गर्न सकिनेछ ।नागरिक बचतपत्रको बाँडफाँट खुला बजार सञ्चालन समितिको निर्णयानुसार गरिन्छ।  रितपूर्वक पेश हुन आएका आवेदकहरुको नाममा मात्र बचतपत्र निष्काशन गरिनेछ । रित नपुगेका आवेदनहरुलाई अस्वीकृत गरिन्छ । अस्वीकृत आवेदकहरुको रकम बचतपत्र निष्काशन मिति पश्चात्७ दिनभित्र खरीद  गरेको संस्थामार्पmत्बिना ब्याज फिर्ता गरिन्छ ।

करदाताले अन्तःशुल्कको इजाजत अनलाइनबाट नवीकरण गर्न पाउने

काठमाडौं । अब करदाताले अन्तःशुल्कको इजाजत नवीकरण अनलाइन प्रणालीमार्फत आफैं गर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागले अनलाइन सेवामार्फत करदाता आफैले विद्युतीय माध्यामबाट अन्तःशुल्क इजाजतपत्र नवीकरण गर्ने प्रणाली कार्यान्वयनमा ल्याएको हो । आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरूलाई परिपत्र गर्दै अन्तःशुल्कको नवीकरण अनलाइन प्रणालीमार्फत […] The post करदाताले अन्तःशुल्कको इजाजत अनलाइनबाट नवीकरण गर्न पाउने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

समृद्धि फाइनान्सका ग्राहकलाई कर्पोरेट पेको सुविधा

समृद्धि फाइनान्स कम्पनीले कर्पोरेट पे सुविधा दिन थालेको छ । उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजस्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन् ।नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको फाइनान्सले हालको डिजिटल युगलाई आत्मसात गर्दै ग्राहकहरुलाई मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड, अनलाइन खाता खोल्ने जस्ता डिजिटल सुविधार […]