संस्थागत श्रमस्वीकृति पनि अब अनलाइन

अनावश्यक हस्तक्षेप र भीडभाड बढेपछि सरकारले संस्थागत अर्थात् म्यानपावरमार्फत लिने अन्तिम श्रमस्वीकृतीलाई पनि अनलाइन गर्ने भएको छ । यो सेवा अनलाइन भएपछि मासिक औसत ४० हजार श्रमिकले विभागको कार्यालय नै नगई अनलाइनबाटै श्रमस्वीकृति सेवा पाउनेछन् । वैदेशिक रोजगार विभागले यसअघि नै पुनः श्रमस्वीकृति भने पूर्ण रूपमा अनलाइन गरिसकेको छ ।विभागका महानिर्देशक शेषनारायण पाडेलले हाल पुनः […]