अनलाइन भाषाविज्ञान सम्मेलन हुने

काठमाडौँ – भाषाविज्ञान समाज नेपालले अनलाइन भाषाविज्ञान सम्मेलन गर्ने भएको छ। समाजको बयालिसौँ वार्षिक सम्मेलनअन्तर्गत मङ्सिर १० र ११ गते अनलाइन भाषाविज्ञान सम्मेलन हुने भएको हो। दुईदिने सम्मेलन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा (माक्रोसफ्ट टिम्स) सफ्टवेयरको प्रयोग गरी अनलाइन माध्यमबाट हुने समाजका अध्यक्ष कृष्णप्रसाद चालिसेले जानकारी दिए। उनका अनुसार समाजले विगत ४० वर्षदेखि अविछिन्न रुपमा हरेक वर्ष […]

सम्बन्धित सामग्री

त्रिविमा छैटौं अन्तर्राष्ट्रिय अंग्रेजी भाषाविज्ञान सम्मेलन

१६ वैशाख, काठमाडौं। त्रिभुवन विश्वविद्यलाय, अंग्रेजी शिक्षा विभागले आयोजना गरेको छैटौं अन्तर्राष्ट्रिय अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन सम्पन्न भएको छ । ‘अंग्रेजी भाषा शिक्षामा रुपान्तरण : नवीनता सहकार्य र उत्प्रेरणा’ शिर्षकमा आयोजना भएको सम्मेलनमा अन्तर्राष्ट्रिय …

अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन हुने

६ वैशाख, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अंग्रेजी शिक्षा विभागले १५ र १६ वैशाखमा अन्तर्राष्ट्रिय अंग्रेजी भाषा तथा प्रायोगिक भाषाविज्ञान सम्मेलन गर्ने भएको छ । त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा हुने सम्मेलनमा अंग्रेजी भाषा शिक्षणमा रुपान्तरण नव–प्रवर्तन, …