मुख्यसचिव शंकरदास बैरागी अस्पतालमा भर्ना

काठमाडौँ । सरकारका मुख्यसचिव शंकरदास बैरागी अस्पताल भर्ना भएका छन्। उनी गत शनिबार अस्पताल भर्ना भएको सिभिल अस्पतालले जानकारी दिएको छ। ज्वरो आएको र परीक्षणका क्रममा डेंगु संक्रमण पुष्टि भएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। २०७९ साउनदेखि हालसम्म २५ हजार ५४३ जनामा डेंगु देखिएको छ। बिसं. २०६१ मा पहिलोपटक नेपालमा डेंगुको […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद बैठक सिंहदरबारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले ४ बजेका लागि बैठक डाकेका हुन् । आजको बैठक सचिब दिनेश भट्टराईले संचालन गर्दैछन् । मुख्यसचिव शंकरदास बैरागी ब्यक्तिगत कामको लागि दुई साताका लागि अमेरिका गएसंगै वरिष्ठतम् सचिवका हिसावले भट्टराईले संचालन गर्न लागेका हुन् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वरिष्ठतम् सचिवका हिसाबले सुर्य गौतम भएपनि उनि […]

३८ आंै वार्षिकोत्सवको पूर्वसन्ध्यामा नबिलको एकीकृत कारोबार सुरू

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ ।नबिल बैंकको ३८आंै वार्षिकोत्सवको पूर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरी एकीकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।दुई बैंकको मर्जपछि […]

सिंहदरबारछेउछाउ पाँचतलेभन्दा अग्ला भवन निर्माण रोक्न नयाँ मापदण्ड

देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारछेउछाउमा पाँचतलेभन्दा अग्ला भवन बनाउन नपाइने गरी मापदण्ड प्रस्ताव गरिएको छ । मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको सिंहदरबार केन्द्रीय सचिवालय निर्देशक समितिअन्तर्गतको प्राविधिक उपसमितिले ‘सिंहदरबार बफरजोन अतिसंवेदनशील क्षेत्रमा...

एनआरएनए महाधिवेशन : मुख्यसचिव र सेनाप्रमुखलाई विवादमा तान्ने प्रयास

लन्डन, २२ मंसिर : गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएकाे छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप्रमुख शर्मालाई काठमाडाैंको होटेल र्‍याडिसनमा रात्रीभोज दिएकाे भन्दै अर्काे पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेकाे आराेप लगाएकाे […]

प्रधानमन्त्रीकाे अध्यक्षतामा बस्याे राष्ट्रिय सुरक्षा परिषदको बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा परिषदको बैठक बसेको हाे ।सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी  भएकाे प्रधानमन्त्रीको सचिवालयले रातोपाटीलाई बतायो ।प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठकअघि राष्ट्रिय सुरक्षा परिषदको बैठक राखेका हुन् । ११ बजे बस्ने भनिएको मन

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, मुख्यसचिव शंकरदास बैरागी सहभाग...

खोप केन्द्रको संख्या बढाउन र लाइन व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।

खोप केन्द्रको संख्या बढाउन र लाइन व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन

खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।

मुख्यसचिव देउवा निवासमा

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको फैसलाअनुसार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि बैरागी केही बेरअघि बूढानीलकण्ठ पुगेका हुन् । काँग्रेस सहमहामन्त्री सुनील थापाले प्रधानमन्त्रीलाई आवश्यक प्रशासनीय काम कारबाहीबारे ब्रिफिङका लागि उनी देउवा निवास पुगेको जानकारी दिए ।

वीर अस्पतालको नयाँ भवनलाई कोरोना अस्पताल बनाउने तयारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको वीर अस्पतालको नवनिर्मित भवनलाई ५०० शय्याको कोभिड–१९ विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आइतवार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्यसचिव शंकरदास बैरागी, सीसीएमसी हेर्ने प्रधानमन्त्री कार्यालयका सचिव खगराज बराल र वीर अस्पतालका प्रतिनिधिसँग अस्पतालको नवनिर्मित भवनलाई कोरोना भाइरसका बिरामी उपचार गर्ने गरी प्रयोग गर्ने विषयमा छलफल गरेका उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकार...