लन्डन, २२ मंसिर : गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनसम्बन्धी विवादमा मुख्यसचिव शंकरदास बैरागी र सेनाप्रमुख प्रभुराम शर्मालाई तान्ने प्रयास भएकाे छ । गैरआवासीय नेपाली संघको १०औं महाधिवेशनका अध्यक्ष प्रत्यासी कुल आचार्यले केही दिनअघि मुख्यसचिव बैरागी र सेनाप्रमुख शर्मालाई काठमाडाैंको होटेल र्याडिसनमा रात्रीभोज दिएकाे भन्दै अर्काे पक्षले संघको निर्वाचन विवादमा शक्ति प्रदर्शन गर्न खोजेकाे आराेप लगाएकाे […]