नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ ।नबिल बैंकको ३८आंै वार्षिकोत्सवको पूर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबीच नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरी एकीकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।दुई बैंकको मर्जपछि […]