बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने

काठमाडौं। नेकपा एमालेको जनसङ्गठन नेपाल बुद्धिजीवी परिषद्ले पिछडिएको बस्ती तथा दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने ’boutमा छलफल गरेको छ। बागबजारस्थित आफ्नो केन्द्रीय कार्यालयमा अध्यक्ष तथा प्रदेश सांसद डा दिनेशचन्द्र देवकोटाले  बुद्धिजीवी परिषद्का स्वास्थ बिभागका सदस्य तथा विभिन्न विशेषज्ञ चिकित्सकहरूसँग छलफल गरेका हुन्। छलफलमा देशका विभिन्न स्थानमा गएर निःशुल्क स्वास्थ्योपचार गर्ने, जनचेतनामूलक काम गर्ने विषयमा छलफल […] The post बुद्धिजीवी परिषद्ले पिछडिएको र दुर्गम बस्तीमा स्वास्थ्य सेवा दिने  appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

दुर्गम भोटखोलामा स्वास्थ्य शिविर, १ हजारभन्दा बढी लाभान्वित

संखुवासभा : संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा १ हजारभन्दा बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन्।यातायातको पहुँच नपुगेको भोटखोलामा विपन्नता र ज्यालामजदुरी गरी जीविका चलाइरहेका सर्वसाधारणले घरआँगनमै निःशुल्क उपचार तथा औषधि पाएपछि खुशी व्यक्त गरेका छन्। जिल्लामा एउटा सरकारीसहित ३ अस्पताल छन्। जिल्ला अस्पताल संखुवासभामा विशेषज्ञ सुविधा पनि छ तर दुर्गम बस्तीमा भने स्वास्थ्य सेवा निकै कमजोर छ।भौगोलिक हिसाबले दुर्गम भोटखोलाका अधिकांशलाई

भारतको जम्मु-कश्मीरका दुर्गम र गरिब क्षेत्रहरूमा नि:शुल्क स्वास्थ्य सेवा

भारतको जम्मु र कश्मीर राजौरी जिल्लाको कोट्रान्का उपविभागमा अवस्थित कान्डीको सामुदायिक स्वास्थ्य केन्द्रले पीर पञ्जाल दायराको दुर्गम र पहाडी क्षेत्रमा असुरक्षित समुदायहरूलाई आवश्यक स्वास्थ्य सेवा सुविधा प्रदान गरिरहेको छ।कान्दी कोत्रानाका उप—डिभिजनमा बस्ने ८५ प्रतिशतभन्दा बढी मानिसहरू गरिबीको रेखामुनि छन्। स्वास्थ्य विभागले आयुष्मान भारत प्रधान मन्त्री जन आरोग्य योजना अन्तर्गत यी गरिब बिरामीहरूलाई कन्डीको स्वास्थ्य केन्द्रमा आधारभूत सुविधाहरू प्रदान गरेको छ। यस योजनाअन्तर्गत

हुम्लाकाे मासपुर गाउँमा पहिलाेपल्ट स्वास्थ्य सेवा, त्याे पनि निःशुल्क

हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका- ३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् ।

शङ्खरापुर नगरपालिकाले नगर प्रमुखसँग नि:शुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम

शङ्खरापुर नगरपालिकाले नगर प्रमुखसँग नि:शुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेपछि नगरपालिकाको दुर्गम भेग वडा नं. १ स्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको छापभञ्ज्याङमा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस

‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’

भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ ।स्वास्थ्य चौकी टाढा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् ।दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नु प

‘आधारभूत स्वास्थ्य सेवा लिन नै चार घण्टा हिँड्नुपर्छ ’

भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ ।स्वास्थ्य चौकीटाडा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ्ग गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् ।दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नुप

शुक्लाफाँटाका सबै वडा स्वास्थ्य सेवाको पहुँचमा

शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडाका बासिन्दामा स्वास्थ्य सेवा विस्तार भएको छ। दक्ष स्वास्थ्य जनशक्तिसहित नगरपालिकाका दुर्गम क्षेत्रका बासिन्दाको स्वास्थ्यमा पहुँच पुगेको हो।

धादिङको दुर्गम गाउँमा नेपाली सेनाको स्वास्थ्य शिविर

धादिङको उत्तरी क्षेत्रमा पर्ने किन्ताङफेदीमा नेपाली सेनाले बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धादिङको दुर्गम क्षेत्रका मानिसहरूलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिवदल गण गजुरीले विभिन्न संस्थाहरूसँगको समन्वयमा स्वास्थ्य शिविर संचालन गरेको हो ।दुर्गम क्षेत्रमा मानिसहरू नियमित चेकजाँज गर्न स्वास्थ्य संस्था जाँदैनन् । धादिङका उत्तरी क्षेत्रका मानिसहरू धादिङबेंसी तथा काठमाडौं जान पनि निकै […]

धादिङको दुर्गम गाउँमा नेपाली सेनाको स्वास्थ्य शिविर

नेपाली सेनाले उत्तरी धादिङको किन्ताङफेदीमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ। उत्तरी धादिङको दुर्गम क्षेत्रका मानिसहरुलाई गाउँ घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले श्री शिवदल गण गजुरीले विभिन्न सस्थाहरुसँगको समन्वयमा...

सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा : उषाकला राई

ताप्लेजुङ, साउन १ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यक्रममा उहाँले स्वास्थ्य सेवालाई दुर्गम क्षेत्रका नागरिकको पहुँचमा पुर्‍याउने बताउनुभयो । सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवाका लागि प्रदेशका १४ वटै जिल्लाका जिल्ला अस्पतालमा स्त्री रोग तथा गाईनो […]