सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा : उषाकला राई

ताप्लेजुङ, साउन १ । प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री उषाकला राईले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार ताप्लेजुङको फुङलिङ नगरपालिकाको कार्यक्रममा उहाँले स्वास्थ्य सेवालाई दुर्गम क्षेत्रका नागरिकको पहुँचमा पुर्‍याउने बताउनुभयो । सर्वसुलभ र प्रभावकारी स्वास्थ्य सेवाका लागि प्रदेशका १४ वटै जिल्लाका जिल्ला अस्पतालमा स्त्री रोग तथा गाईनो […]