धादिङको उत्तरी क्षेत्रमा पर्ने किन्ताङफेदीमा नेपाली सेनाले बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ । धादिङको दुर्गम क्षेत्रका मानिसहरूलाई गाउँघरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिवदल गण गजुरीले विभिन्न संस्थाहरूसँगको समन्वयमा स्वास्थ्य शिविर संचालन गरेको हो ।दुर्गम क्षेत्रमा मानिसहरू नियमित चेकजाँज गर्न स्वास्थ्य संस्था जाँदैनन् । धादिङका उत्तरी क्षेत्रका मानिसहरू धादिङबेंसी तथा काठमाडौं जान पनि निकै […]