हुम्लाकाे मासपुर गाउँमा पहिलाेपल्ट स्वास्थ्य सेवा, त्याे पनि निःशुल्क

हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिका- ३ को दुर्गम मासपुर गाउँका बासिन्दाले पहिलो पटक स्वास्थ्य तथा अन्य सेवासुविधा पाएका छन् ।

सम्बन्धित सामग्री

रोशीमा निःशुल्क स्वास्थ्य बीमा

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन्। गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन्।

घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा

काठमाडौँ,४ माघ । कालीकोटको रास्कोट नगरपालिकाले गाउँघरमै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने गरेको छ । ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत ‘नगर भरोसा होस्, नगर माथि गाउँघरमा स्वास्थकर्मी साथी’ नाराका साथ नगरपालिकाले घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । नागरिकको घरदैलोमै पुगेर निःशुल्क स्वास्थ्य सेवालगायत सेवा प्रदान गर्ने गरिएको छ । नगरपालिकाले ‘मेयर हेल्थकेयर कार्यक्रम’मार्फत पालिकाभित्रका गर्भवतीको निःशुल्क […]

तिलिङटारमा निःशुल्क स्वास्थ्य शिविर

लायन्स नेत्र अध्ययन केन्द्र र धापासी स्वास्थ्य चौकीको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ।

विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ,७ असार । चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो । आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष […]

एक हजारभन्दा बढीको निःशुल्क स्वास्थ्य बीमा

दैलेख : जिल्लाको नारायण नगरपालिकाले मानसिक स्वास्थ्य समस्यामा परेका बिरामी र उनका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ। ११ वडा रहेको नगरपालिकामा हालसम्म मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरेको हो।नारायण नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा विनियोजन गरेको बजेटबाट मानसिक स्वास्थ्य समस्यामा परेका १ सय ८९ परिवारका १ हजार ८५ जनाको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले बताए।विनियोजन बजेटबाट निःशुल

हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

मकवानपुर– हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु काठमाडौंको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको हो । २१ फागुनबाट विभिन्न प्रकारका शारीरिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ। हेटौंडा अस्पताल व्यवस्थापन समितिले विहीबार पत्रकार सम्मेलन गरी […]

अतिविपन्न स्थानीयवासिलाई निःशुल्क स्वास्थ्य बिमा

खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उक्त कार्यक्रमको रु १० लाख बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको हो। उनले आर्थिक अभावले स्वास्थ्य बिमा […]

अतिविपन्नलाई निःशुल्क स्वास्थ्य बिमा

गाउँपालिकाले अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष ०७८/०७९ देखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । सो...

बाथरोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। अल्का अस्पतालका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र पोखरेलले बाथरोग सम्बन्धि नौं दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका बताएका छन्। ललितपुरको जावलाखेलस्थित अस्पताल परिसरमा पुस ४ (आईतबार) देखि ८ गतेसम्म पहिलो चरणमा र पुस १२ देखि १५ गतेसम्म दोस्रो चरण गरी ९ दिनसम्म निःशुल्क बाथरोग सम्बन्धि स्वास्थ्य शिविर सञ्चालन गरेको हो। शिविरमा स्वास्थ्य जाँच मात्र नभइ स्वास्थ्य सेवा नै निःशुल्क गरिएको

विपन्नलाई पूर्वाञ्चलको निःशुल्क स्वास्थ्य बिमा

पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ । आज अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारलाई अस्पतालले निःशुल्क स्वास्थ्य बिमा गरेको हो ।