ओलीको निर्देशन : चुनावको माहौल बनाउनुहोस्

१ माघ, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा घोषणा गरिएको निर्वाचनको माहौल तयार पार्न स्थायी कमिटीका नेताहरुलाई निर्देशन दिएका छन् । बुधबार बालुवाटारमा आफू निकट स्थायी कमिटी सदस्यहरुसँग ओलीले निर्वाचनको आधार तयार पार्ने गतिविधिमा केन्द्रित हुन निर्देशन दिएका हुन् । माघे संक्रान्ति मनाउने गरी भनेर बोलाइएका स्थायी कमिटी सदस्यहरुसँग […]

सम्बन्धित सामग्री

नेता कार्यकर्तालाई ओलीको निर्देशन- एक महिना आलोचना नगर्ने व्रत बस्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन अवधिभर नेता कार्यकर्तालाई पार्टीभित्र टीकाटिप्पणी नगर्न निर्देशन दिएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कहिल्यै नभएको असन्तुष्टि चुनावको बेलामा हुने भएकाले कसैका विरुद्ध नबोल्न निर्देशन दिए । उनले भने, ‘यो एक महिना, बैशाख २० गतेसम्म विरोधीको आलोचना गर्न छुट, साथीभाइको आलोचना गर्न प्रतिबन्ध […]

ओलीको निर्देशन विपरीत जिल्ला अधिवेशनमा गुटबन्दी, अहिले नै ८४ को चुनावको झल्को

‘अहिलेको जिल्ला सम्मेलनले आगामी ८४ सालमा हुने निर्वाचनमा कसको पल्लाभारी हुने भन्ने निर्धारण भएकाले प्यानल खडा गर्न लागि परेका छन्’

एमाले संसदीय समितिको बिदाइ बैठक : चुनावको तयारीमा लाग्न ओलीको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन नेकपा एमालेको संसदीय दलको बैठक बसेको छ । नयाँ बानेश्वरस्थित संसदीय दलको बिदाइ बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले सबै सांसदहरूलाई धन्यवाद दिएका छन् । बैठकमा संसद्को यस अवधिको समीक्षा गरिएको छ । ‘सदनमा सांसदहरूले खेलेको भूमिकाप्रति धन्यवाद व्यक्त गर्दै ओलले अब जिल्ला र क्षेत्रमा सबैजना […]

स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन

काठमाडाैँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका छन्।अध्यक्ष ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्नुपर्ने र त्यसका लागि सबै एक भएर जुट्नुपर्ने उनको भनाइ थियो।स्वास्थ्यकर्मीहरुले नागरिकको स्वास्थ्यका लागि ध्यान दिएर उपचार गर्नुपर्ने भन्दै ओलीले स्वास्थ्यकर्मीको पेसा, सेवा नै धर्म भएकाले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले महामारीका बेला स्वास्

चुनावको तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेता ओलीले यस्तो निर्देशन दिएका हुन् ।उनले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६५ देखि ७० […]

स्थानीय तहको चुनावमा केन्द्रित हुन सांसदहरुलाई ओलीको निर्देशन

काठमाडौँ – एमालेले सांसदहरुलाई स्थानीय तहको चुनावमा केन्द्रित हुन निर्देशन दिएको छ। बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको दललको बैठकमा अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले निर्वाचन क्षेत्र फर्किएर चुनावको तयारीमा लाग्न निर्देशन दिएका हुन्। बैठकमा ओलीले अझै पनि चुनाव सार्ने षड्यन्त्र हुनसक्ने आशंका व्यक्त गर्दै खबरदारी जारी राख्दै चुनावमा लाग्न भनेका हुन्। […]

महाधिवेशनबाटै ओलीको निर्देशन : चुनावको तयारीमा लाग्नुस्, बहुमत ल्याउनुपर्छ

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन्। चितवनमा आजबाट सुरु भएको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने, ‘हामीले अनेक प्रकारको उतारचढाव देखेका छौँ। समाज परिवर्तनको लागि व्यवहारिक ढंगले अग्रगामी परिर्वतन गर्न सक्ने पार्टी नै एमाले हो। यो सबैभन्दा ठूलो पार्टी हो।’ लोकतान्त्रिक अभ्यासका साथ महाधिवेशन सम्पन्न गर्ने उनले बताए। ओलीले भने, ‘तपाईहरुले छानेर पठाएको