स्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन

काठमाडाैँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिएका छन्।अध्यक्ष ओलीले जनादेशको दुरुपयोग गर्नेहरुलाई देखाउने गरी चुनावको तयारी गर्नुपर्ने र त्यसका लागि सबै एक भएर जुट्नुपर्ने उनको भनाइ थियो।स्वास्थ्यकर्मीहरुले नागरिकको स्वास्थ्यका लागि ध्यान दिएर उपचार गर्नुपर्ने भन्दै ओलीले स्वास्थ्यकर्मीको पेसा, सेवा नै धर्म भएकाले उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले महामारीका बेला स्वास्

सम्बन्धित सामग्री

चुनाव नगर्ने षडयन्त्रविरुद्ध सशक्त आन्दोलनमा उत्रिन एमाले अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र भइरहेको भन्दै चुनावका लागि सरकारलाई बाध्य पार्नेगरी आन्दोलनमा उत्रिन भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले शुक्रबार पार्टीका केही नेता र जनसंगठनका प्रमुखहरुलाई बोलाएर स्थानीय तहको चुनावका लागि दबाबमूलक आन्दोलनको तयारी गर्न निर्देशन दिएका हुन् । चुनाव नगर्ने विषय निकै […]